"जैन धर्म" का संशोधनहरू बिचको अन्तर

सा r2.6.4) (रोबोट ले परिवर्तन गर्दै: pl:Dźinizm
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:Jain_Prateek_Chihna.jpg|thumb|]]
[[File:Jain hand.svg|right|thumb|]][[File:In-jain.gif|right|thumb|]]
'''जैन धर्म''' भारतको श्रमण परम्पराबाट उब्जेको धर्म अनि दर्शन हो ।
प्रोफ़ेसर महावीर सरन जैनको मत अनुसार जैन धर्मको भगवान महावीरभन्दा पूर्व जो परम्परा प्राप्त छ, त्यसका वाचक निगंठ धम्म (निर्ग्रन्थ धर्म), आर्हत्‌ धर्म एवं श्रमण परम्परा थिए। पार्र्श्वनाथको कालसम्म 'चातुर्याम धर्म' थियो। भगवान महावीरले छेदोपस्थानीय चारित्र (पाँच महाव्रत, पाँच समितिहरु, तीन गुप्तिहरु) को व्यवस्था गरेका थिए।
"https://ne.wikipedia.org/wiki/जैन_धर्म" बाट अनुप्रेषित