"धौलागिरि हिमाल" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: ml:ധവളഗിരി
सा Bot: Fixing redirects
पङ्क्ति २८:
| easiest_route = उत्तर-पूर्वी चट्टानी बाटो
}}
'''धौलागिरी''' (वा ''धवलागिरी'') संसारकै सातौँ अग्लो हिमाल हो । यो धौलागिरी [[हिमश्रृङ्खला]]को पुर्वी छेउमा रहेको छ, जुन नेपाली हिमालयको मध्य भागतिर पर्छ। यो [[पोखरा उपमहानगरपालिका|पोखरा]]को उत्तरपश्चिममा अवस्थित छ। यसको पुर्वमा [[कालीगण्डकी नदी|काली गण्डकी]]को गहिरो गल्छिको अर्कोपट्टि [[अन्नपुर्ण हिमाल|अन्नपुर्ण]] हिमाल पर्छ, ती मध्ये अन्नपुर्ण प्रथम ८००० मिटरभन्दा अग्लो छ। धौलागिरीको शाब्दिक अर्थ "सेतो पहाड" हुन्छ।
 
==उल्लेखनीय आकृति==
सन् [[१८०८]]मा पश्चिमाहरुले पत्ता लगाएपछि धौलागिरीलाई ३० वर्षसम्म संसारकै अग्लो पर्वतका रुपमा लिइन्थ्यो तर [[कञ्चनजङ्घा हिमाल|कञ्चनजङ्घा]] पत्ता लागेपछि त्यो नै सर्वोच्च शिखर मान्न थालियो।
 
[[Image:DhaulagiriMountain.jos.500pix.jpg|thumb|left|Dhaulagiri from Poon Hill]]