"धान नाच" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा Bot: Fixing redirects |
||
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
पूर्वी नेपालको [[धनकुटा जिल्ला|धनकुटा]], [[तेह्रथुम जिल्ला|तेह्रथुम]], [[पाँचथर जिल्ला|पाँचथर]], [[ताप्लेजुङ जिल्ला]] र अन्य ठाँउमा बसोबास गर्ने [[लिम्बू जाति]]ले परम्परागत संस्कृतिलाई संरक्षण गर्दै मनाउने मनोरञ्जनात्मक चाडलाई धान नाच भनिन्छ । खेतिपाती लगाइसकेपछि फुर्सदको समयमा लिम्बू जातिका युवा र युवती परस्परमा सवाल-जवाफ गरी नाची, गीत गाई मनोरञ्जन गर्ने गर्छन् । केटाकेटी मिली नाचगान गरेता पनि उनिहरुमा रतिराग कुनै भाव नहुने र कसैले रतिराग भावनाले अरुलाई दु:ख दिएमा उसलाई दण्ड जरिवाना गर्ने चलन छ । तर केटकेटीको मन मिलेमा विवाह गर्दा केहि फरक पर्दैन ।[[श्रेणी:संस्कृति]]
[[श्रेणी:संगीत]]
[[श्रेणी:कला]]
|