"वर्षा ऋतु" का संशोधनहरू बिचको अन्तर

correction, replaced: पछी → पछि using AWB
सा Bot: Fixing redirects
पङ्क्ति १:
बर्षाऋतु (बर्षाकाल) हिन्दू [[ऋतु]] अनुशार ६ वटा ऋतु मध्यको एक ऋतु हो। गृष्मऋतु पछि बर्षाऋतु आउँछ। बर्षाऋतुमा प्राय: [[वर्षा|बर्षा]] हुने हुनाले यो ऋतुको नाम बर्षाऋतु पर्न गएको हो। हिन्दू महिनाहरुका श्रावण र भाद्र २ महिना बर्षा ऋतुमा पर्दछन्।
==हेर्नुहोस्==
{{ऋतुहरू}}
"https://ne.wikipedia.org/wiki/वर्षा_ऋतु" बाट अनुप्रेषित