"नेपाल राष्ट्रिय पुस्तकालय" का संशोधनहरू बिचको अन्तर

सा maintenance, added orphan tag
सा Bot: Fixing redirects
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
'''नेपालको राष्ट्रिय पुस्तकालय''' [[ललितपुर जिल्ला|ललितपुर]] नगरपालिका भित्रको [[हरिहर भवन]]मा अवस्थित छ । यसले उक्त भवनको पहिलो तल्लाको दक्षिणी भाग ओगटेको छ । हाल यहाँ ३४,४९२ वटा पुस्तक तथा पत्र पत्रिकाहरू संकलनमा छन् ।
 
यस पुस्तकालयको स्थापना नेपाल सरकारबाट वि.सं. २०१३ साल पुस महिनामा भएको थियो । राजगुरू [[हेमराज पाण्डे]]का निजी पुस्तकहरू खरीद गरेर यसले पुस्तक संकलन कार्य सुरू गरेको थियो । त्यस बेला यो [[सिंहदरवार|सिंहदरबार]] भित्रको सिक्री ढोका भन्ने भवनमा रहेको थियो । त्यतवेला [[सिंहदरवार|सिंहदरबार]]मा रहेको केन्द्रीय सचिवालयको पुस्तकालय गाभेर यसलाई अझ ठूलो बनाईएको थियो ।
 
वि.सं. २०१७ सालमा यसलाई [[सिंहदरवार|सिंहदरबार]]बाट हाल रहेको हरिहर भवनमा सारिएको हो । त्यसै ताका देखि यसले पुस्तकहरू सापटी दिन सुरू गरेको हो । तर पछि गएर यो कार्य बन्द गरियो । वि.सं. २०४४ सालमा पहिलो पटक यसले आफ्ना सम्पूर्ण संकलनहरूको सुचिकरण (indexing) सम्पन्न गरेको थियो ।
 
==सम्पर्क ठेगाना==