"नेपाल एकिकरण अभियानका लडाँइहरू" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे, typos fixed: मा → मा (4), ले → ले (4), को → को (12)
सा Bot: Fixing redirects
पङ्क्ति ५:
नुवाकोट काठकाण्डौ उपत्यका नजिकै उत्तर पश्चिममा पर्ने रणनितीक महत्वको ठाँउ हो ।र त्यतीबेला यो काठकाण्डौ अधिराज्य अन्तर्गत थियो । पृथ्वी नारायण शाह का बावु राजा नरभुपाल शाहले आक्रमण गरी असफल भएका थिए तसर्थ पृथ्वी नरायण शाहको पहिलो ध्यान नुवाकोट माथि नै गयो ।पृथ्वी नरायण शाहको पहिलो प्रयास भए पनि गोर्खाली राजा हरूको नुवाकोट माथी को यो तेस्रो प्रयास थियो, यो प्रयासका सेना नायक [[काजी कालु पांडे]] थिए उनले राती नुवाकोटे हरू निदाइ रहेको बेलामा आक्रमण गरी त्याहाँ का सुरक्षा कर्मीले पत्तै नपाउने तथा प्रत्याक्रमण समेत गर्न नसक्ने गरी नुवाकोटको रणनितीक महत्वको माहामन्डल कब्जा गरीदिए ।नुवाकोटका कमान्डर संख मणी राना ले घाइते नुवाकोटे सैनीकलाई प्रत्यक्रमणका लागि प्रोत्साहीत गरे तर त्यो प्रत्याक्रमणमा उनी आफै घाइते भइ दलमर्दन शाह (दल मर्दन पृथ्वी नरायणका भाइ त्यति बेला १३ वर्षका मात्र थिए)लाई ललकार्न थाले अन्तत दलमर्दनले उनको टाउको छिनाली दिदा मारिन पुगे ।
 
[[काजी कालु पांडे|कालु पाण्डे]]को योजना सफल रहयो महदम किर्ति शाह (पृथ्वी नारायणका अर्का भाइ) ले नेतृत्व गरेको अर्को गोर्खाली टोली ले धरमपानी सर गर्दै अगाडी बढ्यो लडाईं नुवाकोट का रक्षक हरूलाइ नमार्दा अथवा नभगाउदा सम्म जारी रह्यो ।संखमणी मरेको हावा चल्ने बित्तीकै रक्षक हरू लडन भन्दा बेलकोट तिर पछि हटन थाले ।काजी कालु पाण्डे एक सानो गोर्खाली फौजको टोली लिएर नुवाकोट पुगे । महदम किर्ति शाह पनि [[पृथ्वीनारायण शाह]] संगै नुवाकोट पुगे र [[नुवाकोट जिल्ला|नुवाकोट]] किल्ला भित्र पसे र नुवाकोटलाई गोर्खा राज्यमा मिलाइयो, नुवाकोटको बिजय नै नेपाल एकिकरण अभियानको पहिलो खुडकिलो बन्नपुग्यो ।
 
'''[[मकवानपुर जिल्ला|मकवानपुर]] विजय'''
 
नाकाबन्दीको प्रभाव ब्यापार गर्न नपाउदा [[मकवानपुर जिल्ला|मकवानपुर]] जो काठमाण्डौको दक्षीणमा पर्दछ त्याँहा पनि परेको थियो ।१७६२मा मोहोदम किर्ति शाह, शुरप्रताप शाह, दलमर्दन शाह, रण रूद्र शाह, नन्दु शाह, काजी बंस राज पान्डे, काजी कहर सिंह बस्नेत, काजी नरसिहँ बस्नेत तथा काजी अभिमान सिँह बस्नेतको नेतृत्वको ११०० सेनाले मकवानपुरमा चढाँइ गर्‍यो ।मकवानपुर का राजा दिग बन्धन सेन तथा कनक सिंह बानिया ले परिवारलाई सुरक्षीत ठाँउमा पठाइ सकेका थिए त्यस्तो अवस्थामा लडाईं भएका ले आठ घन्टाको संघर्ष पछि मकवानपुर छाडी हरी [[हरिपुर गढी]] भागे त्यसपछी मकवानपुर नेपालमा मिलाइयो । काठमाण्डौ उपत्यका को दक्षिणमा पर्ने रणनीतीक महत्वको रहेका ले र उपत्यकाको मार्ग नियन्त्रण हुने हुनाले गोर्खाली सेनाले त्याँहा पनि आक्रमण गर्‍यो मकवानपुरे सेनाले बाहदुरी पूर्वक लडे पनि ५०० जानको ज्यान गुमाउदै लडाईं हार्‍यो ।
 
मकवानपुर पछि नेपाली सेनाले [[सांगा]] ,[[नाला]], माहदेव पोखरी तथा काभ्रै जिती उपत्यकालाई चारै तिरबाट घेर्न सफल भयो ।
 
'''[[कीर्तिपुर नगरपालिका|किर्तिपुर]] तथा [[काठमाडौं (स्पष्टता)|काठमाण्डौ]] उपत्यका बिजय'''
 
त्यसको केही वर्ष काठमाण्डौ उपत्यका लाई चारै तिरबाट घेरेर नाकावन्दी गरी सकेपछि किर्तिपुर जस्ले गोर्खालीलाई दुई दुई वटा लडाईंमा हराएको थियो जाँहाको लडाईंमा गोर्खाली वीर कालु पाण्डे मारीए , शुरू प्रताप शाहको आँखा फुट्यो, पृथ्वी नारायण शाह आफै झन्डै मारीएका थिएनन त्यस्तो किर्तिपुर तेस्रो चोटी नाकावन्दी को प्रभावले लडाईंनै नगरी गोर्खा राज्यमा गाभियो ।त्यसपछी छ महिना अर्को नाकाबन्दी लगाइ कान्तिपुर तथा पाटन पनि सर भयो कुनै युद्ध नै गर्नुपरेन ।त्यसको एक वर्षपछि भक्तपुर कब्जा गरियो यो लडाईंमा भने थुप्रै जनधनको क्षति भयो ।काठमाण्डौ एकिकरण पछि गोर्खाको एकिकरण अभियान नेपाल एकिकरण अभियान बन्यो काठमाण्डौ मा गोर्खा बाट राजधानी सारीयो |
पङ्क्ति २३:
पृथ्वी नारायण शाहको निधन पछि पनि नेपाल एकिकरण अभियान जारी रह्रयो ।रानी राजेन्द्र लक्ष्मी ले नेपाल एकिकरण अभियानलाई अगाडी बढाइन ।
 
'''[[तनहुँ जिल्ला|तनहू]], [[चितवन जिल्ला|चितवन]] बिजय'''
 
रानी राजेन्द्र लक्ष्मी ले दामोदर पाण्डे तथा रामकृष्ण कुवंरको नेतृत्वमा पठाएको नेपाली सेनाको टोली ले तनहू र तनहु द्धरा प्रशासीत चितवन नेपालमा गाभ्यो ।
पङ्क्ति ३१:
'''पश्चिम बिजय अभियान'''
 
बिभिन्न कमान्डर हरूको नेतृत्वमा गएको नेपाली सेनाको टोली ले [[कास्की जिल्ला|कास्की]], [[लमजुङ जिल्ला|लमजुङ]] तथा लगायतका राज्य हरू नेपालमा मिलायो ।
त्यहा बाट अगाडी बढेको ।सेनाले पश्चिममा सतलज नदी तरेर कांगडा किल्ला पुगी त्यो किल्ला पनि ३ वर्ष सम्म बडाकाजी अमर सिंह थापाको शासनमा रह्यो तर पछि [[पंजाव]]का राजा रणजित सिहं संग काँगडा का राजा ले सहयोग मागेर लडाईं गरी नेपाली सेनालाई सतलज नदी वारी फर्किन बाध्य बनाए ।साथै [[बहादुर शाह]] को रिजेन्ट कालमा नेपाल पूर्वमा [[सिक्किम]], भुटान सम्म पुग्यो । जस्लाइ [[टिस्टा]] देखि [[काँगडा]] सम्म को [[विशाल नेपाल]] भनिन्नछ । राजकुमार बाहदुर शाहको मृत्युपछि [[पाल्पा जिल्ला|पाल्पा]] लाई नेपालमा मिलाउने बाहेक नेपाल एकिकरण अभियानको अन्त्य हुन पुग्यो ।
 
== यो पनि हेर्नुहोसः ==
पङ्क्ति ३८:
*[[नेपाली सेना]]
* [[नेपाली सैनिक विमान सेवा]]
*[[नेपाल सशस्त्र प्रहरी बल|नेपाल ससस्त्र प्रहरी बल]]
* [[नेपाल प्रहरी|नेपाल प्रहरी बल]]
* [[नेपाल सशस्त्र वनरक्षक|नेपाल ससस्त्र वनरक्षक]]
* [[राष्ट्रिय अनुसन्धान विभाग]]