"वैशाख" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा r2.5.4) (रोबोट ले थप्दै: or:ବୈଶାଖ |
सा Bot: Fixing redirects |
||
पङ्क्ति १:
'''बैशाख''' ({{lang-en|Baisakh}}, {{lang-bn|বৈশাখ}}) [[विक्रम संवत|विक्रम सम्बत]] अनुसार पहिलो महिना हो। बैसाखको १ गते नेपालमा धुमधामका साथ नयाँ बर्ष मनाइन्छ। बैसाख महिना विक्रम संवतको पहिलो महिना हो। सौर्यमासका अनुशार बैसाखको सुरुवात मेष संक्रातीको दिनबाट हुन्छ भने चन्द्रमासका अनुशार चैत पूर्णिमाको भोलिपल्टबाट मानिन्छ। शाक्य संवत्सरका अनुशार बैसाख महिनाको सुरुवात मेष संक्रातीको 5 दिन पछाडीबाट हुन्छ। नेपालमा सौर्यमास पद्धतीलाई नै मानिन्छ। बैसाख महिना [[वसन्त ऋतु|बसन्तऋतु]]को दोस्रो महिना हो। अंग्रजी महिनाको आधा अप्रिल र आधा मइ बैसाख महिनामा पर्छन्।
==हेर्नुहोस्==
{{महिनाहरु}}
|