"जीवन" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे, typos fixed: अंग → अङ्ग, अंतर → अन्तर using AWB
सा Bot: Fixing redirects
पङ्क्ति १:
[[जन्म]] देखि [[मृत्यु संस्कार|मृत्यु]]का बीचको अवधि नैं '''जीवन''' कहलाउँछ। तर हाम्रो जन्म के हाम्रो इच्छाबाट हुन्छ? हुँदैन, यो त मात्र भाले र पोथीका संभोगको
परिणाम हुन्छ जो [[प्रकृति]]का नियमका अन्तर्गत हो। यसका अतिरिक्त जीवनको मुख्य अङ्ग एउटा [[चेतन तत्त्व]] छ जो जीवनको सबै क्रियाहरुको साक्षी हुन्छ।
 
"https://ne.wikipedia.org/wiki/जीवन" बाट अनुप्रेषित