"गुगल+" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''गूगल''' ‌'''पलस''' गूगल निगमको स्वामित्बमा रहेको सामाजीक सञ्जाल स...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''गूगल''' ‌'''पलस''' गूगल निगमको स्वामित्बमा रहेको सामाजीक सञ्जाल साइट हो।[[फेसबुक]]संग प्रतिश्पर्दा गर्ने उद्धेश्यले यसको निर्माण गरिएको हो।यसको मुख्य बिशेषता भनेको गोपनियता हो।फेसबुकमा एक प्रयोगकर्ताले अर्को प्रयोकर्तालाई साथि बन्न आग्रह गर्नु पर्ने हुन्छ र अर्को प्रयोगकर्ताले त्यसलाई स्विकार्ने अथबा अस्विकार्न सक्दछ भने गूगल ‌पलसमा जो कोइले पनि गूगल ‌पलसको प्रयोगकर्तालाई आफ्नो 'सर्कल'मा राख्न सक्दछ र अर्को प्रयोगकर्ताले स्विकार्न पर्छ भन्ने जरूरि छैन।गूगल ‌पलसमा सामुहिक भिडिवो वर्ताकोवार्ताको पनि सुबिधा रहेको छ। साथै मन परेका चिजहरुलाई 'स्पार्क'का माध्यमबाट थप जानकारी प्राप्त गर्न पनि सकिन्छ।
 
[[श्रेणी:प्रविधि]]
"https://ne.wikipedia.org/wiki/गुगल%2B" बाट अनुप्रेषित