"ईश्वर" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2+) (रोबोट ले थप्दै: nso:Modimo
सा Bot: Fixing redirects
पङ्क्ति १:
'''ईश्वर''' त्यो सर्वोच्च [[आलौकिक]] [[शक्ति]] हो जसले यस संसारको सृष्टिकर्ता तथा पालनकर्ता मानिन्छ । [[नेपाली भाषा]]मा यस शव्दको अन्य [[पर्यायवाची शब्द]]हरू [[भगवान]], [[परमात्मा]], [[ईश्वर|परमेश्वर]] आदि हुन् । धेरैजसो [[धर्म]]हरूमा ईश्वरको परिकल्पना [[ब्रह्माण्ड]]को निर्माणसंग जोड्ने गरिन्छ ।
 
''ईश्वर'' शब्द [[संस्कृत]] भाषाको ''ईष्'' [[धातु]]बाट बनेको हो ।
पङ्क्ति ८:
[[वेद]]का अनुसार हरेक व्यक्ति भित्र ईश्वर (आत्मा) हुने गर्दछ जुन ब्रह्म (परमात्मा)को एक अंग हो ।
 
=== [[इस्लाम धर्म|इस्लाम]] धर्म ===
यस धर्ममा ईश्वरलाई अल्लाहको नामले पुकार्छन् ।
 
"https://ne.wikipedia.org/wiki/ईश्वर" बाट अनुप्रेषित