"मेघालय" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले परिवर्तन गर्दै: sa:मेघालयः
सा Bot: Fixing redirects
पङ्क्ति २०:
|कृषि उत्पाद=धान, मकै, दाल आदि
|उद्योग धन्दा=पर्यटन
|राजभाषा =[[खासी]], [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]
|अन्य प्रमुख भाषाहरु = [[गारो]], [[हिंदी]]
|राज्यपाल = रंजीत शेखर मूसाहारी
पङ्क्ति २९:
}}
 
'''मेघालय''' भारतको उत्तर पूर्वमा एउटा राज्यको नाम हो। मेघालयको क्षेत्रफल लगभग २२,३२९ वर्ग किलोमीटर छ। यहाँको जनसंख्या २,१७५,००० छ [[सन् २०००|२०००]]। यसको उत्तरमा [[आसाम]], जुन [[ब्रह्मपुत्र नदी|ब्रह्मपुत्र]] नदीसित विभाजित हुन्छ, र दक्षिणमा [[बंगलादेश]] छ। यस को राजधानी सुन्दर शहर [[शिलोंग]] हो जसको जनसँख्या लगभग २६०,००० छ। मेघालय पहिला [[आसाम]] राज्यको अभिन्न अंग थियो जसलाई [[२१ जनवरी]] [[१९७२]] मा विभाजित गरि नयाँ [[प्रान्त]] बनाईयो।
 
== जलवायु ==
मेघालयको जलवायु उपोष्ण (उष्ण र शीतको मध्य) तथा आर्द्र छ । वार्षिक वर्षा १२०० से.मी. सम्म हुन्छ जसले गर्दा यो राज्य देशकै सबै भन्दा ''"गीलो"'' राज्य भनिन्छ। [[चेरापूँजी|चेरापूंजी]], जुन राजधानी शिलांगदेखि दक्षिणमा छ, ले एउटा कैलेंडर महीनामा सर्वाधिक बर्षाको विश्व कीर्तिमान स्थापित गरेको छ। जबकि यसै शहरको नजिकको गाँउ [[मावसिनराम]]को नाम सर्वाधिक सालाना बर्षाको रेकर्ड दर्ज छ । राज्यको लगभग एक तिहाई हिस्सा वनाच्छादित छ । राज्यको [[गारो]], [[खासी]] र [[जयंतिया]] पहाड़हरु त्यति अग्ला छैनन् । शिलांग शिखर, जसको उँचाई १९६६ मीटर छ, सर्वोच्च शिखर हो । कतिपय गुफाहरुमा चूना जलको विभिन्न आकृतिहरु छन् जसमा स्टेलैक्टाईट र स्टेलैग्माईट जस्तो आकृतिहरु विख्यात छन् ।
 
== जनसंख्या ==
पङ्क्ति ६७:
* [[इसाई]]: ६४.६%
* [[प्रकृतिवादी]]: १६.७%
* [[हिन्दू धर्म|हिन्दू]]: १४.७%
* [[मुसलमान]]: ४%
 
"https://ne.wikipedia.org/wiki/मेघालय" बाट अनुप्रेषित