"असोज" का संशोधनहरू बिचको अन्तर

सा
Bot: Fixing redirects
(correction, replaced: पछी → पछि using AWB)
सा (Bot: Fixing redirects)
'''असोज''' (आश्विन) 12 महिनाहरुमा एक [[महिना]] हो। यो महिनालाई भोजपुरी, अवधि र थारु भाषामा "कुवार" महिना भनिन्छ। चन्द्रमासका अनुशार यो महिना भाद्र पूर्णिमाको भोलिपल्टबाट सुरु भएको मानिन्छ भने सौर्यमास अनुशार असोजको महिना कन्या सक्रांतीका दिन सुरु हुन्छ। शाक्य पंचांगका अनुशार भने असोज महिना कन्या सक्रांतीको 5 दिन पछि सुरु हुन्छ। हाम्रो देश नेपालमा सौर्यमासलाई नै प्रयोगमा ल्याईएको छ। असोजको महिना [[शरद ऋतु|शरदऋतु]]को पहिलो महिना हो। अङ्ग्रेजी महिनाको आधा सितम्बर महिना र आधा अक्टुबर महिना आश्विन महिनाम पर्छ।
==हेर्नुहोस्==
{{महिनाहरु}}<br>{{ऋतुहरु}}
७०,५६९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/198031" बाट अनुप्रेषित