"भाषा" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले परिवर्तन गर्दै: frp:Lengoua
सा Bot: Fixing redirects
पङ्क्ति १:
मानव मानवबीच [[भावना]] वा [[विचार]] सम्वेदना गर्ने माध्यम भाषा हो । '''भाषा''' यस्तो साधन हो जसको माध्यमले हामी आफ्नो विचारहरुलाई व्यक्त गर्छौं र विचार ब्यक्त गर्नलाई जुन पारिभाषित ध्वनिहरुको उपयोग गर्छौं ती सबै मिलेर एउटा सम्पूर्ण भाषाको उत्पत्ति गर्छन । प्रायः भाषालाई लिखित रूपमा व्यक्त गर्नको लागि [[लिपि|लिपिहरु]]को सहायता लिनु पर्छ। भाषा र लिपि, भाव व्यक्तीकरणको लागि दुई विभिन्न माध्यम हुन। कुनै एउटा भाषालाई कयौँ लिपिहरुमा लेख्न सकिन्छ, र दुई वा त्यो भन्दा बढी भाषाहरुलाई एउटै लिपिमा लेख्न सकिन्छ । उदाहरणार्थ [[पंजाबी]], [[गुरूमुखी]] तथा [[शाहमुखी लिपि|शाहमुखी]] दुबै भाषाहरुमा लेखिन्छन् जबकि [[नेपाली]], [[मराठी]], [[संस्कृत]], [[हिन्दी]] आदी सबै [[देवनागरी लिपि|देवनागरी]]मा लेखिन्छ।
 
== परिचय ==
पङ्क्ति १५:
 
== हेर्नु होस ==
* [[नेपालभाषा|नेपाल भाषा]]
* [[नेपाली भाषा]]
* [[संस्कृत भाषा]]
"https://ne.wikipedia.org/wiki/भाषा" बाट अनुप्रेषित