"गोबर" का संशोधनहरू बिचको अन्तर

correction, replaced: उपरोक्त → उपर्युक्त using AWB
सा Bot: Fixing redirects
पङ्क्ति १:
[[चित्र:Hestemøj.jpg|thumb|200px|गाईको गोबर]]
'''गोबर''' शब्दको प्रयोग [[गाई]], [[गोरु]], [[भैँसी|भैंसी]] वा [[राँगा]]का मलका लागि प्राय: हुन्छ। घास, भूस, खली आदि जो केही चार खुट्टे द्वारा खाइन्छ त्यसको पाचनमा कति नैं रासायनिक परिवर्तन हुन्छन् तथा जो पदार्थ अपचित रहन्छ ती शरीरका अन्य अपद्रव्यहरुका साथ गोबरका रूपमा बाहर निस्कन्छन्। यो साधारणत: नम, अर्द्ध ठोस हुन्छ,मा पशुका भोजनका अनुसार यसमा परिवर्तन पनि हुँदै रहन्छन्। केवल हरियो घाँस वा अधिक खलीमा निर्भर रहने पशुहरुको गोबर पतला हुन्छ। यसको रंग केही पहेंलो एवं गाढ़ा फुस्रो हुन्छ। यसमा घास, भुस, अन्नका दानाहरुका टुकुरा आदि विद्यमान रहन्छन् र सरलतासित चिन्न सकिन्छ। सुके पछि यो कड़ा पिण्डमा बदलिन्छ।
 
==गोबरमा उपस्थित पदार्थ एवं गुण==
"https://ne.wikipedia.org/wiki/गोबर" बाट अनुप्रेषित