"कोठी" का संशोधनहरू बिचको अन्तर

correction, replaced: को → को (3) using AWB
correction, typos fixed: रंग → रङ्ग (5) using AWB
पङ्क्ति २:
 
==के हो==
मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई '''कोठी''' भनिन्छ |हामीले बुझ्ने कोठी भनेको छालालाई रंगरङ्ग प्रदान गर्ने कोषिका एकै ठाउँमा थुप्रिएर रहने अवस्था हो । यसलाई अङ्ग्रेजीमा मोल [[:Mole]] वा निभ्स [[नः Nevus]] भनिन्छ । सामान्यतया शरीरको देखिने वा नदेखिने जुनसुकै भागमा कोठी आउन सक्छ । कुनै-कुनै वंशाणुगत रोगमा चाहिँ धेरै मात्रामा कोठी आउन सक्छ ।
 
हाम्रो छालालाई रंगरङ्ग उत्पादन गर्न मेलानोसाइट [[:Melanocyt]] भन्ने कोष चाहिन्छ । यो हाम्रो छालाको माथिल्लो पत्रमा रहन्छ र एउटा रंगरङ्ग बनाउने कोषले ५ देखि ८ वटासम्म साधारण छालाको कोषलाई रंगरङ्ग दिन्छ । कुनै-कुनै अवस्थामा यी कोषहरु धेरै संख्यामा एकै ठाउँमा जम्मा भएर कालो दाग वा ठूलो दानाका रुपमा देखिन्छन् । यसलाई हामी कोठी भन्छौं ।
 
==कोठीका प्रकार==
पङ्क्ति ३६:
==सावधानी==
 
यदि भइरहेको कोठी अचानक बढ्न थाल्यो, रगत आउन थाल्यो, घेरा र रंगरङ्ग परिवर्तन हुन थाल्यो वा एकदमै बढी चिलाउन थाल्यो भने चिकित्सकको परामर्श लिएर उपचारतर्फलाग्नर्ुपर्छ । मुखभित्र धेरै कोठीहरु छन् भने र पेट दुख्ने वा दिसामा रगत वा कालो दिसा धेरै हुन थाल्यो भने पनि तुरुन्त चिकित्सकको परामर्श लिनर्ुपर्छ । कालो कोठीवरिपरि सेतो हुन थाल्यो भने पनि चिकित्सकको परामर्श अनिवार्य हुन्छ ।
 
[[श्रेणी:चर्मरोग]]
"https://ne.wikipedia.org/wiki/कोठी" बाट अनुप्रेषित