"चन्द्रग्रहण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[पृथ्वी]]ले सूर्यलाई[[सूर्य]]लाई घुम्ने गति र चन्द्रमाले [[पृथ्वी]]लाई घुम्ने गति समान छैन। यही असमानता नै ग्रहण हुने कारण मानिन्छ। गतिको असमानताले गर्दा समयको संयोगले कुनै बखत यी पिण्डहरू एउटै सीधा रेखामा पर्छन्। फलस्वरूप कहिले [[पृथ्वी]]को छायाँ चन्द्रमामा र कहिले चन्द्रमाको छायाँ [[पृथ्वी]]मा पर्छ। यसरी छायाँ परेको अवस्था नै ग्रहणको अवस्था हो। [[पृथ्वी]]को छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छायाँ [[पृथ्वी]]मा पर्दा [[सूर्य]] ग्रहणको स्थिति सिर्जना हुन्छ।
 
[[पृथ्वी]]ले सूर्यलाई[[सूर्य]]लाई र चन्द्रमाले [[पृथ्वी]]लाई परिक्रमा गर्ने क्रममा जब [[पृथ्वी]] [[सूर्य]] र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको[[सूर्य]]को प्रकाशलाई [[पृथ्वी]]ले छे किदिन्छ। यस्तो अवस्थामा चन्द्रमामा [[पृथ्वी]]को छायाँ देखिन्छ। छायाँको यस्तो अवस्था नै चन्द्रग्रहण हो। चन्द्रमाको पूरै भाग छायाँले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ।
 
प्रत्येक औंसी र पूणिर्मामा ग्रहण नलाग्नुको कारण बुझ्नु पनि सान्दर्भिक नै होला। सूर्यग्रहण हुन [[सूर्य]] र [[पृथ्वी]]को बीचमा चन्द्रमा परी तीनै पिण्डहरू एकै सीधा रेखामा परेको हुनुपर्छ, तर त्यतिले मात्र ग्रहण हुन सक्तैन। [[पृथ्वी]] र चन्द्र कक्षहरू एउटा सतहमा नपरी ५ दशमलव १५ डिग्रीको कोण बनाएर ढल्किएका छन्। वर्षमा दुईवटा यस्ता अवसर आउाछन् जतिबेला चन्द्र कक्षका दुई आमने सामनेका छेउहरू [[पृथ्वी]]को कक्षसित मेल खान्छन्। अर्थात् [[सूर्य]] र [[पृथ्वी]]सित एकै सरल रेखामा पर्छन्। यी मेल खाएका स्थानहरू [[सूर्य]] र [[पृथ्वी]]बीचमा पर्न आउँछन्। त्यसबेला ग्रहण हुन्छ।
 
[[ar:خسوف]]
"https://ne.wikipedia.org/wiki/चन्द्रग्रहण" बाट अनुप्रेषित