"प्रकाशमान सिंह" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
शुद्धिकरण, replaced: राजनीतिक → राजनैतिक (2) using AWB (7794) |
सा clean up, typos fixed: कांग्रेस → काङ्ग्रेस, बाट → बाट using AWB |
||
पङ्क्ति ३:
प्रकाश मान सिंह
काठमाडौं क्षेत्र नं.
वाणिज्यशास्त्रमा स्नातकोत्तर प्रकाशमान सिंह दुई छोराका पिता हुनुहुन्छ। उहाँले २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा भाग लिनुभएको थियो। सिंह यस अघिको व्यवस्थापिका-संसदको सदस्य हुनुहुन्थ्यो। लोकतन्त्र स्थापनाको आन्दोलनमा सक्रिय भूमिका खेलेका सिंह त्यो भूमिका, प्रजातन्त्रप्रतिको आफ्नो लगाव र परिवार नै राजनीतिमा होमिएका कारण जनताले आफूलाई संविधानसभामा विजयी बनाएको ठान्नुहुन्छ। संविधानसभामा लोकतन्त्रको संस्थागत विकास, मानव अधिकार र प्रेस स्वतन्त्रताको मुद्दा प्रमुखताका साथ उठाउने उहाँको अठोट छ।
|