"नेपालको झन्डा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट ले परिवर्तन गर्दै: hi:नेपाल का ध्वज |
सा clean up, typos fixed: रंग → रङ्ग (2), अंक → अङ्क (2), मा → मा , को → को using AWB |
||
पङ्क्ति २४:
राजा सुरेन्द्रविक्रम जीवित छँदै युवराज त्रैलोक्यवीरविक्रम शाहको देहान्त भएकाले यिनका नाबालक छोरा पृथ्वीवीरविक्रम शाहलाई सुरक्षाको बहानामा प्राइममिनिष्टर रणोद्दीपसिंहले नारायणहिटी नजिकैको आफ्नो निजी निवासमा राख्न थाले। उनले आफ्नो निवासमा पृथ्वीवीरविक्रम शाहको राजभवनमा रहने चन्द्र-सूर्याङ्कित राष्ट्रिय झ्ण्डासँगै कास्की र लमजुङ राज्यका सिंह-ध्वजा पनि फहराउन थाले। यसै स्थितिमा रणोद्दीपको हत्या हुँदा श्री ५ महाराजाधिराजहरूले प्रयोग गर्ने गरेको सूर्य-चद्राङ्कित राष्ट्रिय-झ्ण्डालाई नयाँ प्राइममिनिस्टर वीरशमशेर कुँवर राणाले अनधिकृत रूपमा आफ्नो आवासमा लगेको र कास्की तथा लमजुङ राज्यका बाघ-झ्ण्डा भने नारायणहिटी राजभवनमा रहेको इतिहास पाइन्छ।
वि.सं
==नेपाली राष्ट्रिय-झण्डा को पुनरावलोकन==
पङ्क्ति ३६:
यत्तिकैमा ०१९ सालमा संविधान मस्यौदा समिति बन्यो। त्यस समितिको सदस्यका नाताले बलराम जोशी र कृष्णप्रसाद पन्त एकाएक मलाई भेट्न मेरो घरसम्मै आइपुगेर भने, 'नेपालको राष्ट्रिय झन्डाको मानक बनाउनु पर्यो।' त्यो प्रस्ताव मेरा लागि अप्रत्यासित थियो। कुनै पूर्वाभास पाएको थिइनँ। मलाई कसले सिफारसि गरेर उनीहरू आएका हुन्, त्यो पनि मलाई थाहा भएन। तर, उनीहरूले सरासर आएर त्यो प्रस्ताव राखेका थिए। मैले अस्वीकार गरनिँ। त्यतिबेला म नारायणहिटी राजदरबारको डिजाइनमा व्यस्त थिएँ।
त्यो प्रस्तावपश्चात् म अरू सबै काम छोडेर त्यसैको अध्ययनमा लागेँ। राष्ट्रको चिनारीसँग जोडिने काम आफूलाई सुम्पिएकामा औधी गौरव पनि महसुस भयो। परम्परादेखि चलिआएका विभिन्न किसिमका चन्द्रसूर्य
करबि तीन महिना त म सबै काम छोडी यसैको अध्ययनमा लागेँ। त्यसपछि मैले यसको लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउन ज्यामितीय सूत्रको प्रयोग गरेँ, जसलाई पाइथागोरस त्रिकोण भनिन्छ। यो भनेको ३, ४ र
त्यसपछि हाम्रो सांस्कृतिक परम्परामा सगुनका रूपमा रहेको सिमि्रक
पहिले चन्द्रमा तल र सूर्य माथि राखिएको थियो। शाहवंश आफू चन्द्रवंशी भएकाले चन्द्रमा माथि र सूर्य तल राखे भन्ने भनाइ पनि पाइन्छ। कतै कतै यो लिखित रूपमा पनि रहेको छ। मलाई त यो ज्यादै हास्यास्पद लाग्छ। किनभने, नेपालको झन्डामा चन्द्र र सूर्य राख्न थालेको सूर्य र चन्द्रवंशीका पालामा होइन। जतिबेला ती वंशको अस्तित्व नै थिएन, हाम्रो झन्डामा सूर्य र चन्द्र
मुलुकको पहिचानका निम्ति पनि राष्ट्रिय चिन्हहरूको आवश्यकता पर्छ। राष्ट्रिय चिन्हहरूले मुलुकको परम्परा, भेषभूषा र रहनसहन एवं सांस्कृतिक पहिचानलाई विचार गरेको हुन्छ। विभिन्न मुलुकको भ्रमण गर्दा मैले देखेको कुरा पनि त्यही हो। कतिपय इस्लामिक देशका झन्डामा चन्द्रमा देख्न सकिन्छ। त्यसैगरी, बौद्ध धर्ममा चन्द्रमा र सूर्यको आफ्नै ढंगले व्याख्या गरएिको छ। त्यसैले यो कुनै अमुक जातजाति र धर्मविशेषको होइन, सम्पूर्ण मानव जातिको प्रतिनिधित्व गर्ने चिन्ह हो।
|