"गौँथली" का संशोधनहरू बिचको अन्तर

सा
हिज्जे, typos fixed: रंग → रङ्ग (2) using AWB
सा (Category Maintenance)
सा (हिज्जे, typos fixed: रंग → रङ्ग (2) using AWB)
 
[[image:Red-rumpedSwallow01.jpg|thumb|गौंथली]]
'''गौँथली''' एक सानो चराको नाम हो।यो चरा आकाशमा धेरै बेर सम्म उडिरहन्छ । नेपाली कवि, साहित्यकार तथा कलाकारहरुले '''गौँथली'''माथी धेरै रचनाहरु बनाएका छन । यो चराको आकार लगभग[[भँगेरा]] जत्रै हुन्छ । रंगरङ्ग जिउको खैरो र कालो हुन्छ भने पेट तिरको रंगरङ्ग सेतो हुन्छ । गौँथलीको गुँड बनाउने तरिका अरु चराहरु भन्दा बेग्लै छ । अरु चराहरुले सुकेका साना तिना त्यान्द्रा रुखका पात आदीको प्रयोग गरेर रुखको हाँगामाथी अथवा माटोको दुलो भित्र आफ्नो गुँड बनाउछन् भने गौँथलीले भिजेको लेसिलो माटोको प्रयोग गरेर आफ्नो गुँड घरको छत, दलिन तथा ओढारको ढुङ्गामा झुण्डाउछ ।
 
{{चराहरू}}
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/196054" बाट अनुप्रेषित