"क्यानडाको संविधान सभा" का संशोधनहरू बिचको अन्तर

सा
हिज्जे, typos fixed: संघ → सङ्घ, मा → मा (2), को → को using AWB
(अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: ल्यान्ड → ल्याण्ड using AWB (7794))
सा (हिज्जे, typos fixed: संघ → सङ्घ, मा → मा (2), को → को using AWB)
{{Orphan|date=जुन २०११}}
 
क्यानडामा क्युबेक सम्मेलनको अघिल्लो दिन जसले क्यानेडियन संविधानको मस्यौदाको आधार तय गर्‍यो । प्रत्येक प्रान्तीय राज्य, औपनिवेशक राज्यबाट आएका प्रतिनिधिको एक मत हुने निर्णय सम्मेलनले गर्‍यो । नयाँ संविधानले पुराना दुई क्यानडालाई छुट्टै एकल क्षेत्र बनाइदियो । क्यानडाको संविधान निर्माण गर्ने सम्मेलनमा १२ अतिथि, नयाँ ब्रुन्स्िवकबाट ७ जना, नोभा स्कोटियाबाट ५ जना, पि्रन्स एडवार्डबाट ७ जना र न्युफाउन्डल्याण्डबाट २ जना प्रतिनिधिले प्रतिनिधित्व गरे पनि सबैको समान मतको महत्त्व थियो । क्यानडामा सन् १८६४ को१८६४को अक्टुबर १९ मा१९मा हाउस अफ कमन्समा प्रतिनिधित्व हुने कुरामा छलफल गरियो र के भनियो भने तल्लो संघात्मकसङ्घात्मक राज्यमा जनसंख्याका आधारमा जानुपर्दछ । संविधानसभा भनेको हाउस अफ कमन्स मानियो । क्युबेक सम्मेलनले प्रधानमन्त्री, सर इटिएनालाई अध्यक्ष बनायो । क्युबेक सम्मेलन अक्टोबर १० र २९, १८६४ मा१८६४मा ७२ जना सदस्यले संविधानको मस्यौदालाई पारित गरे । त्यसपछि संसद्मा स्वीकृति पाउनुभन्दा पहिले सरकारको आवश्यक सुझाब प्राप्त गरेपछि संसद्मा पेस गरियो । संसद्ले त्यसलाई पारित गर्‍यो, जसबाट क्यानडाको नयाँ संविधानको निर्माण भयो ।<ref>{{Citation|url=http://www.nayapatrika.com/multi-color/7198-%E0%A4%95%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE-%E0%A4%A5%E0%A4%BF%E0%A4%8F-%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%AF-%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%95%E0%A4%BE-%E0%A4%B8%E0%A4%82%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BE%E0%A4%A8%E0%A4%B8%E0%A4%AD%E0%A4%BE-%3F.html|title=कस्ता थिए अन्य देशका संविधानसभा ?|publisher=नयाँ पत्रिका|date=27/05/2011}}</ref>
 
==स्रोत==
७८,६९३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/196007" बाट अनुप्रेषित