"एड्स" का संशोधनहरू बिचको अन्तर

correction, replaced: भी → पनि (6) using AWB
सा हिज्जे, typos fixed: मा → मा , बाट → बाट , ले → ले , को → को (3) using AWB
पङ्क्ति १:
[[File:Hiv budding.jpg|right|thumb| सेल देखि बाहिर जाँदै गरेको एच आइ पनि भाइरस]]
'''एड्स''' Acquired immune deficiency syndrome अथवा acquired immunodeficiency syndrome (AIDS) एउटा यस्तो लक्षण हो, जुन एउटा विषाणु (Virus) जस्लाई [[एच आइ भी]] भन्छनले गर्दा शरीरमा उत्पन्न हुन्छ।यो एक यौन सकर्मित रोग हो । जथाभावी यौनसम्पर्क राख्दा मानिसहरु यो रोगको सक्रमणमा पर्ने गर्दछन । तर यो रोग का भाइरसहरु सकर्मित ब्यक्ति बाट सकर्मणविहीण मानिसमा यौनसम्पर्कको माध्यम बाटमाध्यमबाट मात्र नभइ निर्मलिकरण नगरिएका सिरिन्जको प्रयोगबाट , रयालबाट, शरिरका अंगहरु प्रत्यारोपन गर्दा, सक्रमित आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको बच्चा समेतलाई सजिलै सर्न सक्दछ । हाम्रो शरिरमा एच‍‍'आइ'भी' पसेपछि सर्वप्रथम T-Lymphocyte cell माcellमा आक्रमण गर्ने गर्दछ र त्यसपछि बिस्तारै उक्त भाइरस अन्य सेलहरुमा पनि प्रवेश गरि यसले शिररको रोगसंग लडने क्षमतालाई कमजोर बनाउदै लैजान्छ । यसरी शरिर कोशरिरको प्रतिरोधात्मक क्षमता कमजोर भएपछि मानिस कोमानिसको शरिरमा जुनसुकै रोग लेरोगले सजिलै आक्रमण गर्न सक्दछ। यिनै बिभिन्न रोगहरु को लक्षणहरु को संगालोलाई नै एडस भनिन्छ।
 
* ''अक्वायर्ड'' (Acquired) भनेको एउटा यस्तो व्यक्ति जुन अर्कै एउटा बिमार भयेको ब्यक्ति संग बिमारी प्राप्त गर्छ।
पङ्क्ति १०:
 
[[File:AIDS cases worldwide.png|right|thumb|विश्वभरीका एच आइ पनि संक्रमितहरुको संख्या (१९७९ देखि १९९५ सम्म)]]
२००४ ई॰ मा लगभग ३,०००,००० मानिसहरु एड्सले गर्दा मरी सके। यी मानिसहरुमा लगभग ५००,००० को०००को संख्या बच्चाहरुको थियो। २००४ इ॰ मा विश्वभरीको लगभग ४०,०००,००० मानिसहरुलाई एच आइ पनि थियो।
 
विश्वमा सबैभन्दा धेरै एड्स पिडीत मानिसहरु [[अफ्रिका]]मा बसो बास गर्छन र एड्सबाट मर्नेहरु बच्चा धेरै जसो अफ्रिकामा बस्छन।
"https://ne.wikipedia.org/wiki/एड्स" बाट अनुप्रेषित