"आगन्तुक चरा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा maintenance, replaced: आˆनो → आफ्नो (3) |
सा हिज्जे, typos fixed: मा → मा , को → को using AWB |
||
पङ्क्ति ९:
भदौ मध्यदेखि पुस मध्यसम्ममा नेपाल आउने क्रम जारी राख्ने पर्यटक चराहरूले फागुन मध्यदेखि स्थायी ठाउँमा फर्किने क्रम सुरू गरी चैतसम्ममा प्रायःजसो प्रजातिले नेपाल छाडिसक्छन् । बच्चा कोरल्न र हुर्काउन बाँकी रहेका केही प्रजाति पनि गर्मीको प्रारम्भसँगसँगै र्फकन्छन् । असोजदेखि चैतसम्मको अवधिलाई पर्यटक चराको मुख्य 'सिजन' को रूपमा लिइन्छ ।
विश्वमै दुर्लभ मानिने कश्मिरी अर्जुनक नामक चरा गत वर्ष चैतदेखि कोसी टप्पु वन्यजन्तु आरक्षमा देखिन थाल्नु, पछिल्ला केही वर्षदेखि आवासीय चराका रूपमा स्थापित हरिहाँसले यस वर्षदेखि घोडाघोडी तालक्षेत्रलाई पनि आफ्नो प्रजनन केन्द्रको रूपमा चयन गर्नु तथा गत वर्ष एक सय ८८ वटामात्र भेटिएका यी चराको सङ्ख्या यस वर्षको गणनाको पहिलो दिनमै दुई सयभन्दा बढी भेटिनु, मध्यएसियाबाट जाडो याममा बसाइँ सरी आउने बगाले सिम कुखुराले नेपालमै पहिलो पटक गत साउनमा घोडाघोडी तालक्षेत्रमा बच्चा जन्माउनु तथा गत वर्ष एक सय
तर, दस वर्षअघिसम्म नेपाली भूभागको २० प्रतिशत रहेको घाँसे मैदान हाल ४ प्रतिशतको हाराहारीमा साँघुरिनु, जलक्षेत्रहरूमा विषादीको प्रयोग हुनु, पानीको स्रोत घट्दै जानु, तालतलैया सुक्दै जानु तथा २०६५ साल भदौ २ गतेको बाढीबाट कोसी नदीको तटबन्ध क्षतविक्षत हुनुलगायतका कारणबाट चराको बासस्थान र आहारलाई प्रभावित तुल्याएका छन् भने कतिपय दुर्लभ प्रजातिका चरा देखिन छाडेका छन् । चराको राजधानी मानिने कोसीटप्पु वन्यजन्तु आरक्षमा प्रायः १५ हजारको सङ्ख्यामा देखिने हाँसका ठूला बथानको आकार पछिल्ला दिनमा एक तिहाइ बढीले नै घटेको छ । त्यस्तै आगन्तुक चराको वासस्थान र आहारका लागि सुरक्षित मानिएका आरक्षित, संरक्षित एवं मध्यवर्तीका वनजङ्गल, सीमसार क्षेत्रहरूमा प्रतिदिन खतरा बढ्दो छ । यसरी अस्तित्व नै सङ्कटमा परेका, लोपोन्मुख तथा दुर्लभ चराका संरक्षण र सम्बर्द्धनलगायतका उद्देश्यले विगत एक दशकदेखि प्रत्येक वर्ष फेब्रुअरी
जलचरको बासस्थानमा सुधार, सीमसारको संरक्षण तथा वन्यजन्तुको चोरी सिकारीलाई न्यूनीकरण गर्ने उद्देश्यले वन तथा भूसंरक्षण मन्त्रालय अन्तर्गत सीमसार संरक्षण तथा सदुपयोग आयोजना सञ्चालन भएपश्चात चराचुरूङ्गीका बासस्थानका लागि कोसीटप्पु र घोडाघोडी तालक्षेत्रमा आएको सुधारसँगसँगै यी क्षेत्रमा चराको सङ्ख्यामा पनि वृद्धि हुन थालेको चराविद्हरूको धारणा छ ।
|