"८२औँ एकेडेमी पुरस्कार" का संशोधनहरू बिचको अन्तर

correction, replaced: किनकी → किन भनें using AWB
सा हिज्जे, typos fixed: दुइ → दुई, बर्ष → वर्ष (2), मा → मा , को → को using AWB
पङ्क्ति १:
ओस्कार पुरस्कारको ८२ बर्षेवर्षे इतिहासमा कैथरीन बिग्लोले नयाँ इतिहास रचेकी छिन् । ५८ बर्षीयवर्षीय बिग्लो ओस्कारमा सर्वश्रेष्ठ निर्देशकको पुरस्कार हात पार्ने पहिलो महिला भएकी छिन् ।
 
"द हर्ट लकर" नामक चलचित्रको निर्देशनको लागि बिग्लोले ओस्कार पुरस्कार जितेकी हुन् । उनको जन्म सन् १९५१ मा१९५१मा क्यालिफोर्नियाको सैन कार्लोस शहरमा भएको थियो । उनका बुबा एउटा रङ कारखानामा व्यवस्थापकको रुपमा काम गर्थे भने आमा लाइब्रेरियन थिइन् ।
 
बाल्यकालमा निकै लजाउने स्वभावकी बिग्लोका साथी, सधैँ कुचो र रङ हुने गर्थे । रङसँगको लगावकै कारण उनी सन फ्रान्सीस्को आर्ट इन्ष्टिच्यूटमा आइन् तर त्यहाँबाटै उनी विस्तारै चलचित्र क्षेत्रमै रमाउन थालिन् । आर्ट इन्ष्टिच्यूट छोडेर उनले न्युयोर्कको कोलम्बिया विश्वविद्यालयमा चलचित्र सम्बन्धी पढाइ सुरु गरिन् ।
पङ्क्ति ७:
यो परिवर्तनपछि उनले आठ वर्ष पहिला लस एन्जेल्स टाइम्सलाई भनेकी थिइन्- "चलचित्रले वर्ग वा संस्कृतिको भेदलाई मान्यता दिँदैन ।" तर उनले आफ्नो रङरोगनको कलालाई आफ्नो चलचित्रमा शान्दार पृष्ठभुमिको रुपमा देखाउने गरेकी छिन् ।
 
यस वर्षअर्थात् सन् २०१० को२०१०को ओस्कार पुरस्कारको प्रतिष्पर्धा निकै नै रोमाञ्चक थियो किन भनें पुरस्कारको लागि यस्ता दुइदुई चलचित्रबीच प्रतिष्पर्धा भएको थियो जसका निर्देशक कुनै समय श्रीमान् श्रीमति थिए ।
 
ओस्कारमा "द हर्ट लकर"बाट कैथरीन बिग्लो र "अवतार"बाट जेम्स कैमरोनको मनोनयन परेको थियो । कैमरोन र बिग्लोले सन् १९८९ मा विवाह गरेका थिए । बिग्लो, कैमरोनकी तेस्रो श्रीमति थिइन् । तर दुइ वर्ष बितेपछि सन् १९९१ मा दुबैजना छुट्टिएका थिए ।