"इमेल" का संशोधनहरू बिचको अन्तर

र्भ्
सा हिज्जे, typos fixed: मा → मा using AWB
पङ्क्ति १:
'''इलेक्ट्रोनिक मेल''' वा '''इमेल''' (email वा e-mail) इन्टरनेटको सबै भन्दा बढी प्रयोग हुने सेवा हो । यो सेवा प्रयोग गरेर इमेल ठेगाना भएका ब्यक्तिहरू बीच आपसमा विद्युतिय माध्यममा पत्राचार गर्न सकिन्छ । यो सेवा हुलाक चिठ्ठि जस्तै हो तर यसको गति धेरै नै छिटो हुन्छ, तर यसमा पठाइएका सन्देशहरु भौतिक रुपमा पाउनको लागि मुद्रण गर्नु पर्ने हुन्छ । यो सेवा धेरै जसो नि:शुल्क हुन्छ तर प्रयोग गर्न [[कम्प्युटर|Computer]], इन्टरनेट र इमेल प्रोग्रम चाहिन्छ। ईमेल ठेगानाको धेरै रुपहरु रहेका हुन्छन् । सर्वमान्यरुपमा रहेको RFC 2822 मा2822मा इमेल ठेगाना <tt>user@domain.tld</tt> जस्तो देखिन्छ । ईमेल शन्देसहरु ससामान्यतया साधा पाठ या HTML शैली प्रयोग गरी पठाइन्छ ।
 
वास्तविक पत्राचारमा जस्तै यसमा पनि नचाहिँदा ईमेलहरु प्राप्त हुनसक्दछन् । समेलमा यसलाई स्पाम भनिन्छ । ईमेल पठाउन प्रयोग गरिने केही अनुप्रयोगहरुले स्पामलाई चिनेर नष्ट गर्न सक्ने क्षमता तहेको हुन्छ ।
"https://ne.wikipedia.org/wiki/इमेल" बाट अनुप्रेषित