"विकिपिडिया:विकिपिडिया१०, नेपाल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास
सा हिज्जे, typos fixed: काठमाण्डौं → काठमाडौँ, मा → मा using AWB
पङ्क्ति ९:
'''Katmandu / [[काठमाडौं]]'''
 
विकिपीडियाको दशौं जन्मोत्सव विकी-१० काठमाण्डौंमाकाठमाडौँमा एक कार्यक्रम गरी मनाइयो।
कार्यक्रमको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुलोचना मानन्धरले केक काटेर गर्नुभयो।
नेपाली विकिपीडियाका तर्फबाट इन्दिवर बडाल र गणेश पौडेलले इतिहास र वर्तमान अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो।
पङ्क्ति २२:
साथमा ह्याकरहरूले ह्याकजात्रा पनि मनाएका थिए।
 
सन् २००१ मा२००१मा जिम्मी वेल्सले सुरू गरेको [[विकिपीडिया]] खुला स्रोतको विश्वकोष हो।
 
आज विकीपिडियाको दशौं जन्मोत्सव विश्वका ९८ देशका ४१३ ठाउँमा विभिन्न कार्यक्रम गरी मनाइएको छ।