"मुद्रा चिकित्सा" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे, typos fixed: लाई → लाई, मा → मा , ले → ले , को → को (2), हरु → हरु using AWB
सा हिज्जे, typos fixed: अंग → अङ्ग
पङ्क्ति ३:
{{Wikify|date=जुन २०११}}
 
हातको औला हरु बाट शास्त्रिय पद्धति अनुरुप बनाईने आकृति लाई [[मुद्रा]] भनिन्छ|अंगुष्ठअङ्गुष्ठ, तर्जनी, मध्यमा, अनामिका र कनिष्ठा क्रमशः बूढी, माइली, साइली, काइली र कान्छी औँला हुन् । कान्छीलाई जल, काइली औँलालाई पृथ्वी, साइलीलाई आकाश, माइलीलाई वायु र बूढीलाई अग्निका रूपमा चित्रित गरन्िछ । हरेक औँलाको तीन भाग हुन्छ, शीर्ष, मध्य र मूलका । एउटा औला को एउटा भागले अर्को औला को अर्को भागलाई छुदा बन्ने आकृति लाई नै ''मुद्रा'' भनिन्छ | मुद्रा चिकित्साको जग नै यही हो । ६९ मुद्रा लाई देहायको ६ प्रकारमा बिभाजन गरिने गरिन्छ|
 
१.तत्त्व मुद्रा,