"मनुस्मृति" का संशोधनहरू बिचको अन्तर

सा
→‎भूमिका: हिज्जे, typos fixed: अंग → अङ्ग
सा (हिज्जे, typos fixed: नंद → नन्द (2), दुइ → दुई, को → को using AWB)
सा (→‎भूमिका: हिज्जे, typos fixed: अंग → अङ्ग)
 
== भूमिका ==
‘मनुस्मृति’ भारतीय संस्कृतिको अभिन्न अंगअङ्ग हो। यसको गणना विश्वका यस्ता ग्रन्थहरुमा गरिन्छ, जसबाट मानवले वैयक्तिक आचरण र समाज रचनाको लागि प्रेरणा प्राप्त गरेकोछ। यसमा प्रश्न केवल धार्मिक आस्था वा विश्वासको छैन। मानव जीवनको आवश्यकताहरुको पूर्ति, सबै प्रकारका आपसी सहयोग र सुरुचिपूर्ण ढंगले हुनसकोस्, यो अपेक्षा र आकांक्षा प्रत्येक सामाजिक व्यक्तिमा हुन्छ। विदेशमा यस विषयमा पर्याप्त खोज भयो, तुलनात्मक अध्ययन भयो, र समालोचनाहरु पनि भए। हिन्दू समाजमा यसको स्थान वेदत्रयीको उपरांत छ। मनुस्मृतिका धेरैवटा संस्करण उपलब्ध छन्। कालान्तरमा धेरै प्रक्षेप(परिवर्तन) हुनु स्वाभाविक हो। पछाडि जोडिएका अंशहरु छुट्याउन साधारण व्यक्तिले सक्तैनन्। ठूला विद्वानहरुले मात्र तुलनात्मक अध्ययन गरेपछि यस्तो गर्न सक्लान्।
 
== मनुस्मृतिका प्रणेता एवं काल ==
७०,५६९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/195560" बाट अनुप्रेषित