सा
हिज्जे
(→खनिज पदार्थहरु: correction, replaced: दोश्रो → दोस्रो using AWB) |
सा (हिज्जे) |
||
== जनसङ्ख्या, जातजाति, भाषाभाषी र धर्म ==
राष्ट्रिय जनगणना २०५८ अनुसार रामेछाप जसंख्या २,१२,४०८ रहेको छ । जसमा महिला १,११,५५५ र पुरुष १,००,८५३ यसमा ५ बर्षमुनीको जनसंख्या २६,४०९ भने ७५
नेपालको जनसंख्यामा जिल्लाको अंश ०.९२ प्रतिशत छ भने आश्रति जनसंख्या जम्मा १०२.३४ प्रतिशत रहेको छ। बालबालिका -उमेर ० -१४
राष्ट्रिय जनगणना २०५८ अनुसार रामेछापमा प्रमुख पाँच जातजातिको जनसंख्या क्षेत्री २६.४४, तामाङ, २०.५६, नेवार १४.०९ , मगर १०.९२, ब्राह्ममण ५.६३ रहेका छन् ।
भाषागत रुपमा हेर्दा यहाँ ५६.६० प्रतिशतले नेपाली बोल्छन् भने १९.७४ प्रतिशतले तामाङ, ७.०१ प्रतिशतले नेवारी, ६.९८ प्रतिशतले मगर र ३.७३ प्रतिशतले सुनुवार भाषा बोल्ने गर्दछन् । यो जिल्लामा ६८.०६ प्रतिशतले हिन्दू धर्म मान्ने गरेको पाइएको छ भने २८.२९ प्रतिशतले बौद्ध, १.९५ प्रतिशतले किराँत, ०.४३ प्रतिशतले क्रिश्चियन, ०.०२ प्रतिशतले मुस्लिम र १.२४ प्रतिशतले अन्य धर्म मान्ने गरेका छन् ।
अर्को र साँच्चैको वर्ग भनेको रामेछापको निम्न वर्गको हो । रामेछापलाई अहिलेको स्थानसम्म ल्याउन उनीहरुको रगत, पसिना, श्रम, सीप र लगानीले नै काम गरेको छ भन्न सकिन्छ । सामाजिक रुपमा अपहेलित र आर्थिक रुपमा ज्यादै विपन्न यो वर्ग न त जिल्ला छोडेर कतै जान सकेको छ नत जिल्लामै केही गर्न सकेको छ।
रामेछापका नाममा राष्ट्रिय राजनीतिमा महत्वपूर्ण पहुँच पञ्चालयकाल, बहुदलकाल र अहिलेसम्म कायमै छ । राष्ट्रिय तहको उच्च तहसम्म रामेछापेलीहरु पुगेका छन् । तर, जिल्लाका लागि उनीहरुबाट खासै योगदान भएको पाइँदैन । यहाँका विपन्न वर्गलाई जहिले पनि भोट बैंककै रुपमा मात्र प्रयोग गर्ने उनीहरु भने राजधानीबासी भन्न रुचाउँछन् ।
सरकारको २०५८को तथ्याङ्कअनुसार रामेछापमा ७०.४४ प्रतिशत जनता आर्थिक दृष्टिले सक्षम मानिन्छन् । जसमा महिला ६९.८६ प्रतिशत र पुरुष ७१.१२ प्रतिशत रहेको छ। यहाँका जनताको मुख्य पेसा कृषि नै हो । यहाँका ८६.९१ प्रतिशत जनता कृषिमा निर्भर छन् । यसरी हेर्दा गैर कृषिमा १३.०९ प्रतिशत मात्र देखिन्छ । तर, केषिमा नयाँ प्रविधिको विकास र प्रयोग यहाँ भएको पाइँदैन । यो पनि
== सूचना प्रविधि र सञ्चार माध्यम ==
|