"गुवाहाटी" का संशोधनहरू बिचको अन्तर

सा r2.6.4) (रोबोट ले थप्दै: uk:Ґувахаті
सा हिज्जे, typos fixed: अंग → अङ्ग, संत → सन्त, दुइ → दुई, मा → मा
पङ्क्ति ३९:
== स्मारक एवं दर्शनीय स्थल ==
=== कामाख्या मंदिर ===
देशक अन्य मंदिरको जस्तै यस मंदिरको पनि आफ्नै महत्व छ। भनिन्छ कि सती पार्वतीले आफ्ना पिताद्वारा आफ्नो पति, भगवान [[शिव]]को अपमान गर्दा हवन कुंडमा हाम फालेर ज्यान दिएकिइ थिइन्। भगवान [[शिव]] आउन केही ढिलो भयो, तब सम्ममा उनकी अर्धांगिनीको शरीर जलीसकेको थियो। उनले सतीको शरीर आगाबाट निकाले र तांडव नृत्य आरंभ गरे। अन्य देवतागण उनको नृत्य चाहन्थे, अत: उनीहरुले भगवान विष्णुसित शिवलाई मनाउने आग्रह गरे। भगवान विष्णुले सतीको शरीरलाई ५१ वटा टुकुरा पारी दिएपछि मात्र भगवान शिवले नृत्य रोके। भनाई छ कि सतीको योनि (सृजक अंगअङ्ग) गुवाहाटीमा खस्यो। यो मंदिर देवीको प्रतीकात्मक ऊर्जाको रुपमा समर्पित भएको हो।
 
गुवाहाटीदेखि 7 कि.मी. टाडा पश्चिमपटि नीलाचल हिलमा स्थित यो मंदिर आसामको वास्तुकलाको एक उदाहरण हो, जसको गजुर मौरीको चाका जस्तो छ। यहाँ देवीलाई बोकाको बलि दिइन्छ।
 
यहाँ धार्मिक श्रद्धा र विश्वासपूरवक मुख्य रूपले दुइदुई पर्व मनाइन्छन्। जून/जुलाई महिनाको अंतमा पृथ्वीको मासिक चक्रको समाप्तिमा अम्बूची पर्वको आयोजन गरिन्छ। सेप्टेम्बरमा मनासा पर्वको बेला श्रद्धालुहरु पारंपरिक वेशभूषामा नृत्य गरेर देवीसित बर माग्नेगर्छन्।
 
=== नवग्रह मंदिर ===
पङ्क्ति ५०:
 
=== उमानन्द मंदिर ===
नदीको बीचमा पिकॉक हिलमा स्थित यो एक सुंदर मंदिर हो। भगवान शिवको यस मंदिरहको निर्माण 1594 मा1594मा भएको थियो। यस मंदिरमा नाउबाट जानुपर्छ, जो बिहान 7.00 बजे देखि बेलुकी 5.30 बजे सम्म चल्छ।
 
=== वशिष्ठ आश्रम ===
यो आश्रम वशिष्ठ मुनिको स्मृतिम बनिएको हो, जो एक प्रसिद्ध संतसन्त र विचारक थिए। उनले महान धर्मग्रंथ रामायणको रचना गरेका थिए।
 
=== असम जू एवं बोटानिकल गार्डन्स ===
"https://ne.wikipedia.org/wiki/गुवाहाटी" बाट अनुप्रेषित