"गोलभेडा" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: sa:वार्तकी
सा हिज्जे, typos fixed: अंग → अङ्ग, अंक → अङ्क
पङ्क्ति १९:
[[File:Tomato basket.jpg|200px|thumb|right|बजारको लागि तयार पारिएको गोलभेडा]]
'''गोलभेडा''' तरकारीको एक प्रकार जो साना-साना बोटमा फल्छ, प्रायः सबै ठाउँमा यो तरकारीको उत्पादन हुन्छ । वैज्ञानिक नाम लिकोपर्सिकोन एस्कुलेन्टमले चिनिने गोलभेडा सोलानासिया परिवार अन्तर्गत पर्ने [[पोथ्रा]] वर्गको वनस्पति हो । गोलभेडाको उत्पत्तिको केन्द्र पेरुभियाली तथा मेक्सीकाली क्षेत्र मानिन्छ । यसको साधारण नाम टमाटर (हिन्दी), रमभेडा (नेपाली) पनि हुन्छ ।
 
 
टमाटर एक महत्त्वपूर्ण ‘संरक्षी खाद्य’ हो, किनभने यसमा धेरै पौष्टिक मूल्य हुनुका साथै यसको व्यापक उत्पादन हुन्छ। आलु र सखरखण्डपछि यो विश्वको तेस्रो सबैभन्दा ठूलो सब्जी हो, तर ‘केप्ड भेजिटेबल’-मा यसको पहिलो स्थान छ। सुप, सलाद, अचार, झोल, टक, सस आदि बनाउन टमाटरको प्रयोग गरिन्छ। पोर्तुगालीहरूले यसलाई भारतमा परिचित गरेका थिए। अहिले यो भारतमा एक महत्त्वपूर्ण तथा लाभकारी सब्जी भएको छ। उत्तर प्रदेश, महाराष्ट्र्, कर्णाटका, बिहार, उडिस्सा प्रमुख टमाटर उत्पादन गर्ने राज्य हुन्। सिक्किमको अनुकूल कृषि जलवायु परिवेशको कारण वर्षभरि नै यहाँ टमाटर उत्पादन गर्न सकिन्छ।
Line २९ ⟶ २८:
टमाटर एक गर्मी मौसमको बाली हो, तर यो ठण्डी मौसममा पनि व्यापक रूपमा उत्पादन गर्न सकिन्छ। यसको बोटले धेरै तुषारो सहन सक्दैन। २१ देखि २३ डिग्री सेन्टिग्रेडको औसत मासिक तापमानमा यसको फसल राम्रो हुन्छ, तर व्यापारिक रूपमा यो १८ देखि २७ डिग्री सेन्टिग्रेड तापमानसम्म उत्पादन गर्न सकिन्छ।
 
धेरै उच्च र धेरै निम्न तापमानमा बीजको अंकुरणअङ्कुरण कम, बिरुवा वृद्धि कम, फूल झर्ने हुन्छ, जसबाट टमाटरको गुणस्तर र उत्पादनमा कमी आउँछ। तापमान, साथसाथै प्रकाशको चर्कोपनले यसको फल लाग्ने क्रिया, रंग र फलको पौष्टिक मूल्यलाई असर गर्छ। सिक्किममा बर्खायाममा अत्यधिक पानी पर्ने हुनाले त्यस समय यसको उत्पादन पोलीहाउसमा नै सीमित हुन्छ।
 
==रोग तथा रोकथाम==
Line ४२ ⟶ ४१:
'''रोकथामका उपाय'''
* •ओस लाग्ने रोगको निम्ति ट्रिकोडर्मा हर्जियानम र पेनिसिलियम अक्जालिकमको जीवाणु अनि स्युडोमोनस एकपाकिया र स्युडोमोनस फ्लोरेसिनले बीजको बाहिरी आवरणको उपचार गर्नु जैविक-रोकथामको एक असरदार विधि पाइएको छ।
* •सोलानासियस (बिरुवाको एउटा जात) बालीभन्दा फरक अरू बालीसँग फसल-चक्र चलाउनुपर्छ ।
* •अन्य सावधानीहरू :
 
*क. अत्यधिक पानी बहने ठाउँमा बिरुवाको ब्याड हुर्काउनुहोस्।
*ख. झुरुप्पै बिरुवा लाग्न नदिन पातलो रोप्नुहोस्।
*ग. बिरुवाको लागि हल्का बलौटे माटो वा बढेको बिरुवाको लागि मिहिन मसिनो बलौटा मिसिएको आराको भुसको मिस्रण प्रयोग गर्नुहोस्।
*घ. राम्रोसँग सडेको मल प्रयोग गर्नुहोस्।
*ङ. हल्का तर बारम्बार सिँचाइ गर्नुहोस्, अनि
*च. ३० सेन्टीमिटर बाक्लो खेतको डाँठ वा ठूटाठुटीहरू बिरुवाको ब्याडमा जलाएर माटोको जीवाणुहरू मार्ने कार्य गर्नुहोस्।
 
===चाँडै लाग्ने ढुसी (अल्टरनेरिया सोलानी)===
Line ६० ⟶ ५९:
'''रोकथामका उपाय'''
 
*क. दुई-तीन वर्षमा एकपल्ट सोलानासियस परिवारमा नपर्ने बालीसँग फसल-चक्र चलाउनुहोस्।
*ख. खेतमा रोग लागेको बोट देख्नेबित्तिकै त्यसलाई उखेलेर जलाउनुहोस्।
*ग. रोग लाग्नअघि एक हप्ताको फरकमा बोरेडक्स मिस्रण (१ प्रतिशत) बालीमा छर्कनु वा स्प्रे गर्नुपर्छ।
 
===ढिलो लाग्ने ढुसी (फिटोपथोरा इन्फेसटेन्स)===
Line १३१ ⟶ १३०:
 
रोकथामका उपाय
 
 
•मुर्झाएको बोट उखेलेर जलाउनुपर्छ।
Line १४९ ⟶ १४७:
 
रोकथामका उपाय
 
 
•नियमित रूपमा खेतबारीको हेरचाह गर्नुहोस्।
Line १६० ⟶ १५७:
क्षति तथा लक्षण
 
यसको लाभ्रेले हरियो बोटको अंगअङ्ग खान्छ, जसले गर्दा बोटको हाँगाविँगा नाङ्गो हुन्छ। सबैभन्दा धेरै क्षति फलमा हुन्छ, जसमा गोलो प्वाल पर्छ। कलिलो लाभ्रेले बाहिरबाटै पातहरू खान्छ भने ठूलो लाभ्रे फूल र फलभित्र पसेर त्यसलाई चबाउँछ, जसबाट प्युपा हुनअघि ३०-३५ प्रतिशतको क्षति हुन्छ।
 
रोकथामका उपाय
Line १६६ ⟶ १६३:
==माटोको आवश्यकता==
टमाटर विभिन्न प्रकारको माटोमा उत्पादन गर्न सकिन्छ- बलौटे उर्वर माटो, दोमट माटो, कालो माटो र राम्रो पानी बहने व्यवस्था भएको कालो माटोमा यसको खेती गर्न सकिन्छ। तर राम्रोसँग पानी बहने, माथिल्लो तहमा हल्का बलौटा र भित्री तहमा राम्रो दोमट भएको माटोमा यसको उब्जनी राम्रो हुन्छ। टमाटरले ठीक्कको अम्लता र क्षार भएको माटो सहन सक्छ। अम्लताको मात्रा ५.५ देखि ७.५ भएको माटोमा यसले उत्तम उत्पादन दिन्छ। सिक्किमको माटो अम्लीय प्रकारको छ, यसैले राम्रो फसल उब्जनीको लागि प्रति वर्ग मीटर २०० ग्रामको दरले डोलामाइट लगाउन सुझाइन्छ।
 
 
 
==सन्दर्भ सामाग्रीहरु==
{{reflist}}
 
 
 
 
 
 
{{तरकारीहरु}}
Line १८३ ⟶ १७३:
[[श्रेणी:तरकारी]]
[[श्रेणी:वनस्पति]]
[[श्रेणी: पोथ्रा]]
 
 
"https://ne.wikipedia.org/wiki/गोलभेडा" बाट अनुप्रेषित