"भीमबहादुर थापा" का संशोधनहरू बिचको अन्तर

सा
हिज्जे, typos fixed: मा → मा
(correction, replaced: को → को using AWB)
सा (हिज्जे, typos fixed: मा → मा)
भोक लाग्दा गाँस पाइँदैनथ्यो । थकाइ लाग्दा बास पाइँदैनथ्यो । तिर्खा लाग्दा पानी पाइँदैनथ्यो । जुद्धशमशेरले बि्रटिस सरकारलाई सहयोगस्वरूप पठाएका कालीबहादुर पल्टनका १२/१३ सिपाहीहरूले धेरै छाक खान नपाएर आफ्नै बुट पानीमा भिजाएर पेट शान्त पार्ने कोसिस गरेको पनि उनले देखेका छन् । त्यसभन्दा पनि बीभत्स दृश्य उनले देखेका छन् । उनकै पल्टनमा सामेल नेपाली सिपाहीहरूमध्ये दुई जनाको गोली लागेर पेटबाट भलभली रगत बग्न थाल्यो । उनीहरूलाई उपचारको कुनै प्रबन्ध मिलाउन सकिने अवस्था थिएन । अनि उनले बाध्यतावश आँखा चिम्लेर छातीमा गोली ठोके । तिनीहरूलाई मोक्षको बाटोमा डोर्याए । "घाइतेलाई जिउँदो नछाड्नु भन्ने आदेश थियो, बाध्य भएर मार्नुपर्‍यो ।" सायद यो उनको पल्टने जीवनको सबैभन्दा त्रासद घटना थियो ।
 
थापाका दुईवटा व्यक्तित्व पालैपालो हिँडे जीवनमा । उनी युद्ध सकिएर विसं २००२ मा२००२मा नेपाल पसे । त्यसबेला नेपालमा २४ पल्टन थियो । एक पल्टनमा पाँच सय सैनिक हुन्थे । विश्वयुद्धबाट फर्केका नेपाली सैनिकलाई दुई-तीन तह प्रमोसन दिएर नेपाली सेनामा राखिने भयो तर तलब जम्माजम्मी नौ रुपियाँ मात्र । त्यसैले उताको भारु ३५को तुलनामा यो त साह्रै कम्ती थियो ।
 
नखाऊँ भने फेर िगाईभैँसी चराउन जान सक्ने कुरा थिएन । त्यसैले नहुनु मामाभन्दा कानु मामा बेस भनेर चित्त बुझाए । त्यसबेलाको जमाना सस्तो थियो । पाँच रुपियाँले गाँस-बासको राम्रै जोहो हुन्थ्यो । प्रतिमहिना चार रुपियाँ जोगाएर घर पठाउँथे ।
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/195422" बाट अनुप्रेषित