"इन्द्रायणी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा unicodifying |
सा हिज्जे, typos fixed: बर्ष → वर्ष, मा → मा (3) |
||
पङ्क्ति १:
*विष्णुमती नदी को पूर्व
*भक्तपुरको इन्द्रायणी देवी
इन्द्रजात्राको दिन भक्तपुरको इन्द्रायणी देबीको खट यात्रा अवेर राति हुने गर्दछ । त्यसको भोलिपल्ट भने खटलाई सिद्धपोखरीमा राखिन्छ । यसै दिन यहाँ मेला लाग्ने गरेको हो ।मेलाका दिन बिहान पख भक्तजनहरुको सिद्धपोखरीमा स्नान गर्नको लागि जाने गरेका छन् । दिउसोतिर बाजागाजा सहित इन्द्रयाणीको खट ल्याइए पछि भने पूजा अर्चना हुने गर्दछ । इन्द्रायणीको जात्रा हुने भएकोले यस पोखरीलाई इन्द्रसरोबर पनि भन्ने गरिएको छ । एक दशक अघि पोखरी पुरिन लागेको बेलामा लोप हुने देखिएको सिद्धपोखरी मेला केही
*उत्तरी मकवानपुरको पालुङ खेल्पु डाँडाको इन्द्रायणी चौरमा रहेको भगवती र मन्दिर |यहा को तीनवर्षे मेला र रथ यात्रा त्यस
मेलामा पालुङ-३ र ६ का बासिन्दाले ठगु जुजु(ठकुरी राजा) को पूजा गर्ने गरेका छन् । स्थानीय भक्तजनहरुले भाकलका बोका, कुखुरा, हाँसको बलि दिएपछि मात्र अन्यत्रबाट आएका भक्तजनका भाकलको पूजाआजा गर्ने चलन रहेको छ ।उत्तरी मकवानपुरको सबैभन्दा बढी बलि दिने मेलाको रुपमा लिइने इन्द्रायणी मेला इन्द्रायणी चौरमा ल्याएको रथ फिर्ता गरेपछि नाचगान भजनका साथ रमाइलो गर्दै समापन गरिन्छ । मेला भर्न मकवानपुर, चितवन, वीरगञ्जदेखिका भक्तजनहरु पालुङ आउने गरेका छन|
|