"श्रेणी:नेपालको एकीकरणकाल" का संशोधनहरू बिचको अन्तर

correction, replaced: ठुलो → ठूलो , पछी → पछि , भुभाग → भूभाग (3), को → को (4) using AWB
सा हिज्जे, typos fixed: अंग → अङ्ग, गंगा → गङ्गा, लाई → लाई (4), मा → मा (3), बाट → बाट (2), ले → ले
पङ्क्ति १:
[[फ्रान्सीस बुचानन]] लगायतका इतिहासकारहरूले नेपाल भनेको बिभिन्न साना साना राज्य (प्रिन्सीपलीटीज) मा बाँडीए पनि [[कस्मीर]] देखी [[भुटान]] सम्मको हिमालय पहाडको दक्षीण तथा गंगाकोगङ्गाको मैदानको उत्तरी कांठ सम्मको क्षेत्र हो भनेका छन । नभन्दै त्यो भनाइमा सत्यता पनि पाइन्छ [[कस्मीर]] राज्य बाटराज्यबाट पुर्व लागेपछी [[भुटान]] सम्म प्राय उस्तै प्रकारको रहन सहन बसोबास तथा भौगोलिक बनावट रहेको छ । अरू त कुरै छोडौ इतिहासको बिभिन्न कालखण्डका यो क्षेत्रका राजाहरूले सके सम्म उत्तर तिब्बती क्षेत्र तथा दक्षीण भारतीय क्षेत्रमा राज्य बिस्तारको प्रयास कमै गरेका छन चाहे ति [[राजा मानदेव]] हुन, चाहे जुम्लाका [[राजा जितारी मल्ल]] हुन या उपत्यका का [[राजा यक्ष मल्ल]] व त पाल्पा का [[राजा मणीमकुन्द सेन]] अथवा गोरखा का राजा [[पृथ्वी नारायण शाह]] नै किन नहुन । नभन्दै इलामको घर माघरमा जे पाक्छ जस्तो खाइन्छ प्राय त्यस्तै नै [[दार्जीलिङ]] देखी [[जलपाइगुडी]] सम्म खाइन्छ त्यस्तै [[डोटी]]कै जस्तो चलन र [[बैतडी]]का जस्तै चन्दहरू सिमलामा पनि पाइन्छन ।
 
नेपालको इतिहासमा नेपालो स्पष्ट हुन सकिने गरेर चार चोटी नेपाल एकिकृत भएको पाइन्छ । राजा यक्ष मल्लको पालामा, पाल्पाका राजा मणीमकुन्द सेनको पालमा, तथा जुम्लाका राजा जितारी मल्लका पालमा नेपाल एकीकरण भएको थियो । तर एकीकृत नेपाललाई माथी उल्लेखीत राजा हरूले लामो समय बचाइ राख्न सकेनन अथवा आफ्ना भाई छोराहरूमा आफ्नै जिवनकाल का बाडेर गए । तर अन्तिम चोटी राजा पृथ्वी नारायण शाहले एकीकरण शुरू गरेपछी नेपाल लाईनेपाललाई पुन विभाजन हुन नदिई जोगाइ राख्ने पद्धती बसाएर गए । अहिलेको नेपाल [[पृथ्वीनारायण शाह]] ले शुरूगरेको एकिकरण अभियान अन्तर्गत कै भूभाग हो ।
 
आधुनिक नेपालको एकिकरण सत्रौ सताब्दीमा शुरूभई अठारौ शताब्दीको शुरूवात तिर पुर्ण विराम लागेको थियो । नेपालको एकिकरण अभियानकमा हजारौ टिष्टादेखी कांगडा सम्मका नेपाली सहभागी भएका थिए । त्यसैगरी हिमाली जाती देखी तराईका [[थारू]] तथा [[दनुवार]] जातीको समेत सहभागीता थियो । नेपाल एकिकरण अभियान जांहा पुग्थ्यो त्यहीका नेपालीहरू त्यसभन्दा अगाडीको बिजय अभियानका लागी सहभागी हुने गर्थे । आधुनिक नेपाल एकिकरण अभियानको उत्सर्गमा पुग्दा नेपालीहरू पश्चिममा कांगडा तथा पुर्वमा टिस्टा नदी तरेर पारी पुगेका थिए ।
 
[[पृथ्वीनारायण शाह्]] ले आधुनीक नेपालको जग बसालेर गए र सानो सानो क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुंग गोरखा) मा राज्य गरिरहेको शाहवंश लाईशाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदीए । [[पृथ्वीनारायण शाह]] ५२ वर्षको अल्पायुमा देहान्त भए पनि नेपाल एकिकरण अभियान बुहारी राजेन्द्र लक्ष्मी, छोरा बाहदुर शाह लगायतले अगाडी बढाइ रहे । नेपाल एकिकरण अभियानको पुर्णविराम चाँही यिनका पनाती [[गिर्वाणयुध्द शाह]]का पालमा भएको नेपाल अंग्रेजअङ्ग्रेज युद्ध जसलाई [[एङ्गलो-नेपाल युद्ध (१८१४–१६)]] पनि भनिन्छ पछि भयो ।
 
उक्त युद्धमा नेपालले आफ्नो सार्बभौमिकता बचाए पनि धेरै ठूलो बिशाल नेपालको इलाका जसमा पश्चिमक्षेत्रमा हालको भारतको उत्तराञ्चल राज्य , हिमाञ्चल राज्य तथा पंजावमा पर्ने केही साना पहाडी रजौटा समेत पर्दथे भने पुर्वमा दार्जिलिङ, देखी लिएर टिष्टा नदी सम्मको तराई तथा पहाडी भूभाग [[ब्रिटिस इस्ट इण्डिया कम्पनि]] सरकार लाईसरकारलाई [[सुगौली सन्धी]] अन्तर्गत सुम्पनु पर्यो । सिक्किम माथीको अधिकार पनि त्याग्नु पर्यो । तर बृटीसबृटीसले लेनेपाललाई नेपाल लाई १८२२ मा१८२२मा मेची देखी राप्ती सम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री [[जङ्गबहादुर राणा]]को क्रिया कलाप बाटकलापबाट खुसी भएर राप्ती देखी महाकाली बिचको तराई भूभाग १८६० मा१८६०मा फर्काएका थिए ।
 
== नेपाल एकिकरण मा सहभागी, त्यो बेलाको अवस्था सँग जोडीएर आउने, तथा सन्धी हरूमा सम्बन्धीत हुने नाम हरू । ==