"लोकविश्वास" का संशोधनहरू बिचको अन्तर

सा maintenance, replaced: ्ा → ा (9)
सा हिज्जे, typos fixed: अंग → अङ्ग, अंक → अङ्क, गंगा → गङ्गा (3), संघ → सङ्घ (2)
पङ्क्ति ३३:
*यस आलेखमा बस्तुलाई मुख्य र विषयलाई सहायक आधार मानेर लोकविश्वासलाई निम्नानुसार वर्गीकरण गरी उपलब्ध लोकविश्वासहरूलाई तिनै शीर्षकमा राखी जानकारी दिइएको छ ।
 
१) प्रकृति र प्राकृतिक घटनासम्बन्धी लोकविश्वास २) ऋतु, महिना, दिन, बारसम्बन्धी लोकविश्वास ३) सङ्ख्यासम्बन्धी लोकविश्वास ४) पशु-पक्षीसम्बन्धी लोकविश्वास ५) मानव अंगअङ्ग वा आंगिक क्रियासम्बन्धी लोकविश्वास
 
६) स्वर्ग-नर्क तथा पाप-पूण्यसम्बन्धी लोकविश्वास ७) टुना, मोहनी, मन्त्र, देवता, राक्षस, डाइनी, बोक्सी, भूतप्रेत, धामीझाँक्री, किचकन्नीसम्बन्धी लोकविश्वास
पङ्क्ति १४०:
४) यस जुनीमा सत्यनारायणको पूजा, लक्ष्यवर्तिका, सप्ताह, कोटीहोम जस्ता यज्ञयज्ञादी लगाई दान गरेमा पूण्य प्राप्त हुन्छ भन्ने लोकविश्वास छ ।
 
५) हिन्दू लोकजीवनमा गंगाकोगङ्गाको नाम स्मरण गरेमा, गंगाकोगङ्गाको पूजा गरेमा, गंगा स्नान गरेमा मुक्ति प्राप्त हुन्छ भन्ने विश्वास छ । मृत्यु शैयामा मानिसको मुखमा गंगाजलगङ्गाजल र तुलसी हालिदिएमा उसको सद्गति हुन्छ भन्ने लोकविश्वास छ ।
 
६) तिहार पर्वमा दिदीबहिनीहरूले दाजूभाइलाई टीका लगाउनू अघि संघारमासङ्घारमा ओखर फुटाउँदा दाजुभाइका शत्रुहरू नष्ट हुन्छन् भन्ने लोकविश्वास छ ।
 
७) भारतमा-माघ महिनाभरि यमुना नदीमा स्नान गरेमा पूण्य प्राप्त हुन्छ भन्ने लोकविश्वास छ । -उपाध्याय, १९८८इः६३) ।
पङ्क्ति २५८:
*दिवस, तुलसी -२०३९), धिमाल लोकधर्म र संस्कृति, ने.रा.प्र.प्र. ।
 
*बुढा, बमकुमारी -२०५८), मैन्यारी र स्वाङे : दुर्लभ संस्कृति, कोञ्जा-मारुम, वर्ष ३, अंकअङ्क १०, नेपाल मगर संघसङ्घ, काठमाण्डौ ।
 
*शुक्ल, केशरी नारायण -१९७६इ.), रुसी लोकसाहित्य, हिन्दी समिति, लखनउ ।
"https://ne.wikipedia.org/wiki/लोकविश्वास" बाट अनुप्रेषित