"शान्ता थपलिया" का संशोधनहरू बिचको अन्तर

correction, replaced: दोश्री → दोस्री , को → को using AWB
सा →‎जन्म: हिज्जे, typos fixed: मा → मा
पङ्क्ति ३:
'''शान्ता थपलिया''' (विक्रम संवत १९९८- २०६७) [[कानुन]]मा [[विद्यावारिधि]] गर्ने नेपालकी पहिलो महिला हो । महिलाका पक्षमा कानुनी आधार तयार पार्न सक्षम [[अधिवक्ता]] थिइन् ।
== जन्म ==
उनको जन्म [[तेह्रथुम जिल्ला]]को [[आठराई]]मा स्वर्गीय पिता चन्द्रप्रसाद प्रसाईं एवं माता बिष्णुमाया प्रसाईँको कोखबाट जन्मिएका एघार सन्तानमध्ये दोस्री सन्तानका रुपमा विक्रम संवत् १९९८ पुस १८ मा१८मा भएको हो ।
== शिक्षा र कानुनी सेवा ==
थपलियाले [[क्यालिफोर्निया विश्वविद्यालय]]बाट एलएलएम र [[दिल्ली विश्वविद्यालय]]बाट विद्यावारिधि गरेकी थिइन् । उनले नेपाल ल क्याम्पसमा साढे तीन दशक अध्यापन पनि गरेकी थिइन् । मानव अधिकार संरक्षणमा गहिरो अभिरुचि भएकी थपलियाले नेपाल न्यायिक प्रतिष्ठान, प्रहरी सुधार तथा सुझाव आयोग, [[त्रिभुवन विश्वविद्यालय]]को प्राज्ञिक परिषद्लगायत संघसंस्थाको सदस्य भएर पनि काम गरेकी थिइन् । थपलिया सार्क क्षेत्रीय महिला अधिकार समितिमा पनि सदस्य थिइन् ।