"ब्रह्म" का संशोधनहरू बिचको अन्तर

→‎ब्रह्म: correction, replaced: कृया → क्रिया (2) using AWB
सा हिज्जे, typos fixed: तत्व → तत्त्व (2), मा → मा (3)
पङ्क्ति २०:
सामान्य श्रृष्टि सञ्चालनको अवस्थामा यो ब्रह्मका् स्थिति ः
भूत, भविश्य र वर्तमान तिनै अवस्थामा ससर्वत्र र समस्तमा अप।िहार्य रुपले व्याप्त रहेको हुन्छ ।
सदा सत, चित र आनन्द माआनन्दमा एकात्म्य रुपले व्याप्त रहेको हुन्छ ।
आफनो परम सामथ्र्य प्रयाग गरी कुनैपनि कार्य इच्छा र आवश्कता अनुसार समयमा सम्पन्न गराउने, रोक्ने तथा आंशिक वा पूर्णतया प्रतिकुल पार्ने गर्छ ।
 
पङ्क्ति ३२:
 
पुनश्र्रृष्टि प्रारम्भको अवस्थामा ः
शुन्य समय पार गर्नासाथ यो कारका तत्वतत्त्व ब्रह्मको श्रृष्टि, स्थिति एवम लयको सञ्चालन चक्र सामान्य अवस्थामा आएर पुनः गतिशिल हुन्छ र पहिले जस्तै ः
भूत, भविश्य र वर्तमान तिनै अवस्थामा सर्वत्र र समस्तमा अपरिहार्य रुपले व्याप्त रहन्छ,
सदा सत, चित र आनन्द माआनन्दमा एकात्म्य रुपले व्याप्त रहन्छ,
आफनो परम सामथ्र्य प्रयाग गरी कुनैपनि कार्य इच्छा र आवश्कता अनुसार समयमा सम्पन्न गराउने, रोक्ने तथा आंशिक वा पूर्णतया प्रतिकुल पार्ने गर्छ ।
 
=== परब्रह्म ===
 
बह्मकै निर्गुण र असीम रुप नै परब्रह्म वा परम-ब्रह्म हो । वास्तवमा अनन्त सत्य, अनन्त चित र अनन्त आनन्दपूर्ण तत्वतत्त्व भएको हुँदा विद्वानहरूले "नेति-नेति" भन्दै उसके गुणको व्याख्या पुरा गर्न नसकी अन्त गर्ने गर्दछन् । अद्वैत वेदान्त मावेदान्तमा उसैलाई परमात्मा भनिएको छ । 'ब्रह्म सत्यम जगन मिथ्या,जिवो ब्रम्हैव ना परः' ब्रहम मात्र सत्य हो र बाकि सवै मिथ्या हो । त्यहि ब्रह्म नै जगतको नियन्ता हो ।
 
=== अपरब्रह्म ===
"https://ne.wikipedia.org/wiki/ब्रह्म" बाट अनुप्रेषित