"योग" का संशोधनहरू बिचको अन्तर

correction, replaced: ही → नैं using AWB
सा हिज्जे, typos fixed: अंग → अङ्ग (2), संत → सन्त, लाई → लाई, मा → मा , को → को (6)
पङ्क्ति ९:
* भक्तियोग
 
यसरी गीताले कसैले भक्तिपूर्वक गरेको कर्मलाई कर्मयोग भनिएको छ । कर्मयोगमा सर्वप्रथम काम त्याग्नु भनिएको पाइन्छ । यसरी गीताले शिक्षाद्वारा आफ्नो सम्पूर्ण जनतामा ज्ञानको प्रकाश फैलाएर उनीहरूलाई कामरूपी भवबन्धनबाट बचाउनु भनिएको पाइन्छ ।यसरी नै भक्तियोगको विषयमा गीता भन्दछ कि यदि कोही व्यक्ति भगवान्को सान्निध्य चाहिन्छ भने उसले भगवानको भक्ति गर्नुपर्दछ । यदि कोही योगीमध्ये जसले आफ्नो अन्तःकरणमा निरन्तर भगवान कोभगवानको चिन्तन गर्छन् उही योगी परमसिद्ध भनिन्छन् ।
 
पतांजलि का अनुसार् 'अष्टांग योग"("आठ-अंगित योग" वा आठ अंगअङ्ग) देहाय बमोजिम छन|
 
१.यमा (पांच "परिहार"): अहिंसा, सत्य बोली(झूठ नबोल्नु),गैर लोभ, गैर विषयासक्ति, र् गैर स्वामिगत
 
२.नियमा (पांच "धार्मिक क्रिया"): पवित्रता, संतुष्टिसन्तुष्टि, तपस्या, अध्ययन, र भगवान कोभगवानको आत्मसमर्पण
 
३.आसन : अर्थ "बस्ने आसन", र पतांजलि सूत्रसूत्रमा मा ध्यान कोध्यानको मतलब स्थिर स्थिति.
 
४.प्राणायामा ("सांस को स्थगित गर्नु"): प्राणा ,सांस, "अयामा ", को नियन्त्रित गर्नु . साथ नैं जीवन शक्ति को नियन्त्रण करने की व्याख्या गरियो है।
 
५.प्रत्यहारा ("अमूर्त"):वाहृय वस्तु द्वारा भावना अंग कोअङ्गको प्रत्याहार.
 
६.धारणा ("एकाग्रता"): एक चित्त
पङ्क्ति २७:
७.ध्याना:गहन चिंतन.
 
८.समाधि("विमुक्ति"):ध्यान कोवस्तु को चैतन्य कोचैतन्यको साथ विलय
 
* [[योग आसन]]
 
योग कोयोगको ८४ आसन भगवान '''शिव्''' वाट संसारीक जीव लाईजीवलाई प्राप्त भयेको विश्वास गरिएको छ |
 
[[श्रेणी:योग]]
"https://ne.wikipedia.org/wiki/योग" बाट अनुप्रेषित