"गहुँ" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: su:Tarigu
सा हिज्जे, typos fixed: अंक → अङ्क, मा → मा (5), को → को (2)
पङ्क्ति ४१:
|}}
 
'''गहूँ''' विश्वको एक प्रमुख अन्न बाली हो । यो विश्वका प्राय सबै देशमा खेती गरिन्छ । विश्वमा बालीको क्षेत्रमा गहुँ (ट्रिट्रिकम एसपीपी.)-ले पहिलो स्थान ओगटेको छ। विश्वमा गहुँ उत्पादन तथा खपत गर्ने देशहरूमध्ये भारत एक प्रमुख देश हो। भारतीय कृषिमा धानपछि लगत्तै दोस्रो स्थानमा गहुँको महत्त्व रहेको छ। गहुँ पीठोजनित उत्पाद हो। खासगरी पूर्वीय भारतसहित देशको अधिकांश भागमा गहुँको पीठोको रोटी बनाएर खाइन्छ, जो एक प्रमुख खाद्य हो। गहुँको नल वा छ्वाली पशुआहारमा पनि प्रयोग हुन्छ। १९६० को१९६०को दशकको अन्ततिर गरिएको हरित क्रान्तिले गहुँको उत्पादन वृद्धिमा धेरै प्रभावकारी असर पारेको थियो। १९९१ यता गहुँबाट चामलको उत्पादन अनुपातमा १:३ देखि ४:५ –को वृद्धि भएको छ। देशमा यसको उत्पादन वृद्धि गर्नका लागि कृषि मन्त्रालयले व्यापक जोड दिइरहेको छ। वर्तमानमा उत्तर प्रदेश, पञ्जाब र हरियाणा प्रमुख तीन गहुँ उत्पादक राज्य हुन्। यी तीन राज्यले देशमा उत्पादन गरिने कुल गहुँको करिब ७० प्रतिशत स्थान ओगटेका छन्। अधिक उत्पादनमा उत्तर प्रदेश पहिलो भए तापनि उत्पादकता (उत्पादन गर्ने क्षमता) –मा यो पञ्जाब र हरियाणाभन्दा पछि परेको छ। राम्रो सिँचाइ व्यवस्थाका कारण यी राज्यहरूमा अत्यधिक गहुँ उत्पादन भएको हो। हरियाणामा गहुँ बालीअन्तर्गत रहेको ९८ प्रतिशत क्षेत्र सिँचित छ अनि पञ्जाबमा यसको अनुपात ९६ प्रतिशत छ। यद्यपि, उत्तर प्रदेशमा ८८ प्रतिशतमात्र गहुँबाली अन्तर्गतको क्षेत्र सिँचित रहेको छ। सिक्किमसहितका गैर-पारम्परिक राज्यहरूमा पनि गहुँको उत्पादन लोकप्रिय हुन थालेको छ। सिँचाइ सुविधा र यस क्षेत्रको लागि अनुकूल हुने बीजको विकास गरेर यी क्षेत्रहरूमा गहुँको लोकप्रियता बढाइँदैछ।
 
'''गहूँ''' विश्वको एक प्रमुख अन्न बाली हो । यो विश्वका प्राय सबै देशमा खेती गरिन्छ । विश्वमा बालीको क्षेत्रमा गहुँ (ट्रिट्रिकम एसपीपी.)-ले पहिलो स्थान ओगटेको छ। विश्वमा गहुँ उत्पादन तथा खपत गर्ने देशहरूमध्ये भारत एक प्रमुख देश हो। भारतीय कृषिमा धानपछि लगत्तै दोस्रो स्थानमा गहुँको महत्त्व रहेको छ। गहुँ पीठोजनित उत्पाद हो। खासगरी पूर्वीय भारतसहित देशको अधिकांश भागमा गहुँको पीठोको रोटी बनाएर खाइन्छ, जो एक प्रमुख खाद्य हो। गहुँको नल वा छ्वाली पशुआहारमा पनि प्रयोग हुन्छ। १९६० को दशकको अन्ततिर गरिएको हरित क्रान्तिले गहुँको उत्पादन वृद्धिमा धेरै प्रभावकारी असर पारेको थियो। १९९१ यता गहुँबाट चामलको उत्पादन अनुपातमा १:३ देखि ४:५ –को वृद्धि भएको छ। देशमा यसको उत्पादन वृद्धि गर्नका लागि कृषि मन्त्रालयले व्यापक जोड दिइरहेको छ। वर्तमानमा उत्तर प्रदेश, पञ्जाब र हरियाणा प्रमुख तीन गहुँ उत्पादक राज्य हुन्। यी तीन राज्यले देशमा उत्पादन गरिने कुल गहुँको करिब ७० प्रतिशत स्थान ओगटेका छन्। अधिक उत्पादनमा उत्तर प्रदेश पहिलो भए तापनि उत्पादकता (उत्पादन गर्ने क्षमता) –मा यो पञ्जाब र हरियाणाभन्दा पछि परेको छ। राम्रो सिँचाइ व्यवस्थाका कारण यी राज्यहरूमा अत्यधिक गहुँ उत्पादन भएको हो। हरियाणामा गहुँ बालीअन्तर्गत रहेको ९८ प्रतिशत क्षेत्र सिँचित छ अनि पञ्जाबमा यसको अनुपात ९६ प्रतिशत छ। यद्यपि, उत्तर प्रदेशमा ८८ प्रतिशतमात्र गहुँबाली अन्तर्गतको क्षेत्र सिँचित रहेको छ। सिक्किमसहितका गैर-पारम्परिक राज्यहरूमा पनि गहुँको उत्पादन लोकप्रिय हुन थालेको छ। सिँचाइ सुविधा र यस क्षेत्रको लागि अनुकूल हुने बीजको विकास गरेर यी क्षेत्रहरूमा गहुँको लोकप्रियता बढाइँदैछ।
 
फसल मौसम
Line ८६ ⟶ ८५:
आदिम गहुँका प्रजातिहरू निकै अग्लो, सोतर भएर भुइँमा लड्ने र रोग लाग्नसक्ने, माटोमा मल तथा अन्य पोषणतत्त्वहरूप्रति थोरै प्रतिक्रिया देखाउने अनि धेरै कम उत्पादन क्षमता हुने भएकोले अधिक उत्पादन क्षमतासहित बुकुनो प्रजातिको गहुँ विकास गर्न आवश्यक ठानिएको थियो।
 
भारतमा प्रजनन वा ठिमाहाकरणबाट गहुँको प्रजाति विकासमाथि एउटा योजनाबद्ध र संगठित अनुसन्धान स्वर्गीय सर अल्बर्ट हावार्ड र श्रीमती हावार्डले बिहारको पुसास्थित इम्पेरियल एग्रीकल्चर रिसर्च इनसिट्युटमा १९०४ मा१९०४मा शुरु गर्नुभएको थियो। १९०७ मा१९०७मा प्रजनन तथा विकास कार्यमाथि पञ्जाबको लियालपुरमा अनुसन्धान शुरु गरिएको थियो, जसलाई भारत विभाजनपछि १९४७ मा१९४७मा पञ्जाबको लुधियानामा सारिएको थियो।
 
अधिक उत्पादनको प्राप्ति, रोगसँग लड्नसक्ने क्षमता, बोट सोतर नहुने र अन्नको गुणस्तर विकासको उद्देश्यमा १९६० भन्दा अघि सञ्चालित सबै बाली विकास कार्य सबै प्रजातिमा सीमित थियो। उत्पादनका लागि निकालिएका प्रजातिहरूले प्रति हेक्टर ३००० केजी भन्दा बेसी परिणाम दिन सकेनन्। १९६० को अवधिमा भने गहुँ विकास कार्यले छलाङ हान्यो, जसमा बुकुनो मेक्सिकाली गहुँको परिचय गरियो। यहीबाट खास गहुँ-क्रान्ति शुरु भयो। प्रजनकहरू यस जातका गहुँको विकासले सन्तुष्ट भएनन्, किनभने यसले कृषकहरूका खेतमा उनीहरूले सोचेजति उत्पादन दिन सकेन। यसैले लक्ष्य गरिएको उत्पादन हासिल हुन सकेन। यो विभिन्न कारणहरूसँग सह-सम्बन्धित हुन सक्छ, जस्तै-अनुचित प्रजातिको चयन, अपर्याप्त मलहरूको प्रयोग, असमयमा रोपाइँ आदि। यसैले प्रजननमा मुख्य जोड केमा दिइएको थियो भने यस्तो बनोट वा स्वरूप भएको बोट उत्पादन गर्नुपर्छ जसले प्रकाशसंश्लेषणको विधिद्वारा अत्यधिक उत्पादन गर्नको निम्ति सूर्यबाट प्राप्त इलेक्ट्रोम्याग्नेटिक लाइट इनर्जी (प्रकाशको विद्युत चुम्बकीय ऊर्जा)-लाई रासायनिक ऊर्जाको प्रयोजनीय उत्पादनमा बदल्ने क्षमता राख्न सकोस्। यसबाहेक सुक्खा, तुषारो, रोग र सोतर रोक्ने क्षमतासहित खेतमा लगाइएको मलप्रति अधिक प्रतिक्रिया जनाउने, ताप र प्रकाश सहन सक्ने आदि क्षमता भएको नयाँ विकसित प्रजाति पैदा गर्नु आवश्यक थियो। आईएआरआई र देशका विभिन्न अनुसन्धान संस्थान अनि कृषि विश्वविद्यालयका आनुवंशिक विभागहरूले यस्ता जातका गहुँको उत्पादनमा महत्त्वपूर्ण भूमिका खेले। १९६३ मा डा. एनई बोरलागबाट अनेकौं संख्यामा बुकुनो गहुँको प्रजाति तथा प्रजनन सामग्री प्राप्त गरियो अनि देशका धेरै ठाउँमा यसको प्रयोग गरियो। प्रयोगको आधारमा १९६५ मा लर्मा रोजो-६४ए र सोनारा ६४ नामक दुई प्रजातिको गहुँ सिँचित क्षेत्रमा उत्पादनका लागि जारी गरियो। प्रजनन सामग्रीबाट चयन र प्रजनन गरेर छोटो लर्मा, सेतो लर्मा, पीभी-१८ आदि जस्ता अनेकौं अत्यधिक उत्पादन क्षमता भएका प्रजातिहरू जारी गरियो। पहेंलो रंगको कडा अन्न भएको अधिक उत्पादनशील प्रजातिहरू कल्याण सोना र सोनालिका भारतमा विकास गरिएको थियो, जसले साठीको शुरुको दशकमा देशमा गहुँ उत्पादनमा क्रान्ति ल्यायो। यी प्रजातिका फलस्वरूप भारत खाद्यान्नमा आत्मनिर्भर बन्यो।
 
अधिक उत्पादनको प्राप्ति, रोगसँग लड्नसक्ने क्षमता, बोट सोतर नहुने र अन्नको गुणस्तर विकासको उद्देश्यमा १९६० भन्दा अघि सञ्चालित सबै बाली विकास कार्य सबै प्रजातिमा सीमित थियो। उत्पादनका लागि निकालिएका प्रजातिहरूले प्रति हेक्टर ३००० केजी भन्दा बेसी परिणाम दिन सकेनन्। १९६० को१९६०को अवधिमा भने गहुँ विकास कार्यले छलाङ हान्यो, जसमा बुकुनो मेक्सिकाली गहुँको परिचय गरियो। यहीबाट खास गहुँ-क्रान्ति शुरु भयो। प्रजनकहरू यस जातका गहुँको विकासले सन्तुष्ट भएनन्, किनभने यसले कृषकहरूका खेतमा उनीहरूले सोचेजति उत्पादन दिन सकेन। यसैले लक्ष्य गरिएको उत्पादन हासिल हुन सकेन। यो विभिन्न कारणहरूसँग सह-सम्बन्धित हुन सक्छ, जस्तै-अनुचित प्रजातिको चयन, अपर्याप्त मलहरूको प्रयोग, असमयमा रोपाइँ आदि। यसैले प्रजननमा मुख्य जोड केमा दिइएको थियो भने यस्तो बनोट वा स्वरूप भएको बोट उत्पादन गर्नुपर्छ जसले प्रकाशसंश्लेषणको विधिद्वारा अत्यधिक उत्पादन गर्नको निम्ति सूर्यबाट प्राप्त इलेक्ट्रोम्याग्नेटिक लाइट इनर्जी (प्रकाशको विद्युत चुम्बकीय ऊर्जा)-लाई रासायनिक ऊर्जाको प्रयोजनीय उत्पादनमा बदल्ने क्षमता राख्न सकोस्। यसबाहेक सुक्खा, तुषारो, रोग र सोतर रोक्ने क्षमतासहित खेतमा लगाइएको मलप्रति अधिक प्रतिक्रिया जनाउने, ताप र प्रकाश सहन सक्ने आदि क्षमता भएको नयाँ विकसित प्रजाति पैदा गर्नु आवश्यक थियो। आईएआरआई र देशका विभिन्न अनुसन्धान संस्थान अनि कृषि विश्वविद्यालयका आनुवंशिक विभागहरूले यस्ता जातका गहुँको उत्पादनमा महत्त्वपूर्ण भूमिका खेले। १९६३ मा१९६३मा डा. एनई बोरलागबाट अनेकौं संख्यामा बुकुनो गहुँको प्रजाति तथा प्रजनन सामग्री प्राप्त गरियो अनि देशका धेरै ठाउँमा यसको प्रयोग गरियो। प्रयोगको आधारमा १९६५ मा१९६५मा लर्मा रोजो-६४ए र सोनारा ६४ नामक दुई प्रजातिको गहुँ सिँचित क्षेत्रमा उत्पादनका लागि जारी गरियो। प्रजनन सामग्रीबाट चयन र प्रजनन गरेर छोटो लर्मा, सेतो लर्मा, पीभी-१८ आदि जस्ता अनेकौं अत्यधिक उत्पादन क्षमता भएका प्रजातिहरू जारी गरियो। पहेंलो रंगको कडा अन्न भएको अधिक उत्पादनशील प्रजातिहरू कल्याण सोना र सोनालिका भारतमा विकास गरिएको थियो, जसले साठीको शुरुको दशकमा देशमा गहुँ उत्पादनमा क्रान्ति ल्यायो। यी प्रजातिका फलस्वरूप भारत खाद्यान्नमा आत्मनिर्भर बन्यो।
 
उपयोग तथा महत्त्व
Line १०३ ⟶ १०१:
जरा
 
गहुँको बोटले दुईजोडा जरा वहन गरेको हुन्छ। पहिलो हो- बीजीय जरा वा बिरुवा जरा। अंकुरणअङ्कुरण बिरुवाबाट निस्कने यो जरामा भ्रुण हुन्छ (यिनको संख्या पाँच हुन्छन्)। दोस्रो प्रकारको जराको गुच्छालाई भ्रूण जरा भनिन्छ। यो बोटको फेदको डाँठबाट निस्कन्छ अनि यसले गाँठिलो वनस्पतीय बाक्लो ‘टुप्पो’ बनाउँछ। सम्पूर्ण जरा नै बलियो हुन्छ। जराको दोस्रो गुच्छाले स्थायी जरा व्यवस्था कायम गर्छ भने बीजीय जरा बिरुवा उम्रेको ३० दिनमा सुक्छ।
 
काण्ड वा डाँठ
Line १५३ ⟶ १५१:
दाना लाग्ने अवस्था: पराग हालेपछि गर्भाशयमा अन्न बढ्न थाल्छ वा पोथी बीजकोष दूधे, नरम र कडा दानाको अवस्थाबाट गुज्रन्छ।
 
पाकेको अवस्था: यो अवस्थामा कोसाको रंग परिवर्तन हुन्छ अनि कोसा पूर्णत: कडा बन्छ।
 
[[श्रेणी:अन्नबाली]]
"https://ne.wikipedia.org/wiki/गहुँ" बाट अनुप्रेषित