"पाण्डव" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा r2.6.4) (रोबोट ले थप्दै: or:ପାଣ୍ଡବ |
सा →पाण्डवहरुको जन्म कथा: हिज्जे, typos fixed: बाट → बाट , को → को |
||
पङ्क्ति ७:
==पाण्डवहरुको जन्म कथा==
एक पटक राजा पाण्डु आफ्नो दुबै पत्निहरु - कुन्ती तथा माद्री - संग शिकार
यस
यस समयमा राजा पाण्डुले अमावस्याको दिन ऋषि-मुनिहरु ब्रह्मा जीको दर्शनको लागि जादै गरेको देखे । उनले ती ऋषि-मुनिहरु संग आफुलाई पनि साथै लैजान आग्रह गरे । उनको यस आग्रहलाई ऋषि-मुनिहरुले भने, "राजन्! कुनै पनि निःसन्तान पुरुष ब्रह्मलोक जाने अधिकारी हुन सक्दैन अतः हामी तपाईलाई हामी संग लैजान असमर्थ छौ।"
|