"स्त्री प्रजनन प्रणाली" का संशोधनहरू बिचको अन्तर

correction, replaced: सकृय → सक्रिय, कृया → क्रिया using AWB
सा हिज्जे, typos fixed: अंग → अङ्ग (2), अंतर → अन्तर, लाई → लाई (2), बाट → बाट (2), संग → सँग (2), ले → ले , को → को (3)
पङ्क्ति २७:
 
=== पाठेघर ===
'''[[:en:Uterus|पाठेघर]]''' स्त्री प्रजनन प्रणालीको प्रमुख अंगअङ्ग हो । बोलिचालिको भाषामा यसलाई बच्चादानी पनि भनिन्छ । यसको माथिल्लो भाग डिम्ब बाहिनी नलि संग तल्लो भाग अर्थात यसको मुख योनिमार्ग संगयोनिमार्गसँग जोडिएको हुन्छ । यो को बीचमा रहेको खाली थैली जस्तो अंगअङ्ग हो । यसको माथीको भाग फुकेको र चौडा तथा तल्लोभाग साँगुरीएको हुन्छ । यो साँघुरीएको भागलाई पाठेघको मुख भनिन्छ । सामान्यतया पाठेघरको आकार ७ से. मि. लामो, ५ से. मि. चौडा र २.५ से. मि. मोटो हुन्छ र तौल ६० देखि १५० ग्राम हुन्छ ।
 
=== डिम्बबाहिनी नली ===
'''[[:en:Uterine tube|डिम्बबाहिनी नली]]'''लाई बीजबाहिनी नली वा अण्डबाहिनी नली पनि भनिन्छ । डिम्बबाहिनी नलीहरु महिला स्तनधारिहरुको दुबै अण्डाशयलाई पाठेघर संगपाठेघरसँग जोड्ने प्रमुख नली हुन । यि नलीहरु पाठेघरको माथिल्लो भागबाट दुबै पट्टि दायाँ र बायाँ निस्केका हुन्छन् । सामान्यतया यसको लम्बाई १०-१२ से.मि. र मोटाइ ०.३ से.मी. हुन्छ । डिम्बबाहिनी नलीको भित्री सतह Ciliated Epithelial तन्तुले बनेको हुन्छ, जसमा Cilia रहेका हुन्छन् । यिनै Ciliaले डिम्बलाई पाटेघर सम्म जानमा मद्दत गर्छन ।
 
एक परीपक्व डिम्ब अण्डाशयबाट खसे पछि डिम्बबाहिनीको बाटो हुदै पाठेघर सम्म पुग्ने गर्छ । यसरी अण्डाशयबाट पाठेघर सम्म पुग्न डिम्लाबई घन्टौ या दिन पनि लाग्न सक्छ ।
पङ्क्ति ३९:
== बाहिरी अंगहरु ==
 
स्त्री प्रजनन प्रणालीको बाहिरी अंगहरुलाई समग्र रुपमा [[योनी]] भनिन्छ । यस अंतर्गतअन्तर्गत [[मोन्स प्यूबिस]], [[बाह्य भगोष्ठ]], [[भित्री भगोष्ठ]], [[भगांकुर]],[[भल्बल भेस्टिब्युल|भेस्टिबुल(Vestibule)]], [[बार्थोलिन ग्रन्थीहरू|भेस्टिबुलर /बार्थोलिन ग्रन्थीहरू]] पर्दछन ।
 
== महिनावारी चक्र ==
पङ्क्ति ४६:
 
===प्रोलिफेरेटिभ फेज===
जब रगतमा Progesterone कोProgesteroneको मात्रा कम हुन्छ, तब Pitutary Gland सक्रिय हुन्छ र यसबाट FSH निस्कन्छ । FSH लेFSHले डिम्बासयमा रहेका स-साना follicle लाईfollicleलाई विकसित गर्न सहयोग गर्छ । follicle बिकसित भएपछि यसले oesttrogen निकाल्छ, जसको कारणले Endometrium कोEndometriumको सेलहरु द्रुतगतिमा बृद्धि हुन्छन् । यसमा Mucus secreting gland blood vessles बिकसित भएका हुन्छन् । यस पछि follicle बाटfollicleबाट डिम्ब निस्कन्छ, यस कार्यलाई Ovulation भनिन्छ ।
 
===सेक्रेटरी फेज===
डिम्ब निशकासन पश्चात उक्त follicle लाईfollicleलाई Pitutary Gland बाटGlandबाट आउनेले मा बदली दिन्छ । यसले उत्पादन गर्छ, जसले गर्दा मा भइका स‍-साना ग्रन्थीहरुले प्रशस्त निकाल्छ । जसले डिम्बलाई डिम्ब बाहिनी नली तर्फ अघि बढ्न सजिलो हुन्छ र निषेचन हुन्छ, यदी निषेचन नभएमा पुन: चक्र दोहोरीन्छ ।
 
===मानसिक श्राव===
जब डिम्बाशयबाट [[डिम्ब]] निस्कन्छ तब यो मा आईपुग्छ । त्यहि बेला यो निषेचन हुन पाएन भने रगतमा भएको अधिक मात्राले Pituitary Gland कोGlandको कार्यमा कमी ल्याउँछ जसबाट २६ औं दिनमा Corpus Leutum मर्छ । यसबाट निस्कने हार्मोन पनि बन्द हुन्छ । त्यसपछि पाठेघरमा भएका रक्तनली खुम्चिन थाल्छन र फुटेर [[रगत]] बाहिर निस्कन थाल्छ । यो रगत योनीमार्ग हुँदै [[योनी]]बाट बाहिर निस्कन्छ र मानसिक श्राव शुरु हुन्छ । सामान्य अवस्थामा यसरी रगत निस्कने कार्य ४-६ दिन सम्म चलिरहन्छ ।
 
{{स्त्री प्रजनन प्रणाली}}