"गया जिल्ला" का संशोधनहरू बिचको अन्तर

→‎इतिहास: शुद्धिकरण, replaced: पाईन्छ → पाइन्छ
सा हिज्जे, typos fixed: गंगा → गङ्गा, मा → मा
पङ्क्ति ३:
गया बिहारको महत्वपूर्ण तीर्थस्थानहरु मध्ये एक हो। यो शहर खासगरि हिन्दू तीर्थयात्रीहरुको लागि धेरै नै प्रसिद्ध छ। यहांको विष्णुपद मंदिर पर्यटकहरुको बीच लोकप्रिय छ। किदवन्ती छ कि भगवान विष्णुको पगचिन्हको निशानमा यस मंदिरको निर्माण गराईएको छ। हिन्दू धर्ममा यस मंदिरलाई अहम स्थान प्राप्त छ। गया पितृदानको लागि पनि प्रसिद्ध छ। भनिएको छ यहाँ फाल्गु नदीको किनारमा पिण्डदान गर्दा मृत व्यक्तिलाई बैकुण्ठको प्राप्ति हुन्छ।
 
गया मध्य बिहारको एक महत्वपूर्ण शहर हो, जुन गंगाकोगङ्गाको सहायक नदी फाल्गुको पश्चिमी तटमा स्थित छ। यो बोधगया देखि १३ किलोमीटर उत्तर तथा राजधानी पटना देखि १०० किलोमीटर दक्षिणमा स्थित छ।
 
==मौसम==
पङ्क्ति ९:
 
== इतिहास ==
गयाको उल्लेख [[महाकाव्य]] [[रामायण]]मा पनि पाइन्छ। गया मौर्य कालमा एक महत्वपूर्ण शहर थियो। उत्खननमा सम्राट अशोक सित संबंधित आदेश पत्र पाईएको छ। मध्यकालमा यो शहर मुगल सम्राटहरुको अधीन थियो। मुगलकालको पतन पछि गया माथि अनेकौँ छेत्री राजाहरुले शासन गर्‍यो। १७८७ मा१७८७मा होल्कर वंशको साम्राज्ञी महारानी अहिल्याबाईले विष्णुपद मंदिरको पुनर्निर्माण गराएको थियो।
 
{{टेम्पलेट बिहारका जिल्ला तथा प्रमण्डलहरु}}
"https://ne.wikipedia.org/wiki/गया_जिल्ला" बाट अनुप्रेषित