"लक्ष्मी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा हिज्जे, typos fixed: मा → मा (5), को → को
पङ्क्ति १:
'''लक्ष्मी''' धनकी देवीलाई भनिन्छ
 
लक्ष्मी शब्द का सर्वप्रथम उल्लेख "ऋग्वेद" के पुरूषसूक्त मापुरूषसूक्तमा भेटिन्छ। "श्रीश्च ते लक्ष्मीश्च ऊषाण।" हे परमेश्वर, अनन्त शोभास्वरूप श्री र अनन्त शुभ लक्षण युक्त लक्ष्मी दुवै हजुर कोहजुरको पत्नी हुन। तंत्रागम का अनुसार सर्वोत्तम अवस्था मा विष्णु और उनको शक्ति लक्ष्मी एकै परमात्मा हुन। विष्णु र लक्ष्मी एक-आपस माआपसमा अभिन्न छन्।केवल सृष्टि को समय मासमयमा भिन्न देखिन्छन्। स्त्री को चौसठ्ठि कला मानिएको छ। चौसठ्ठि कला युक्त महिला लाई लक्ष्मी पनि भनिन्छ। सौभाग्य, समृद्धि , सफलता, सम्पन्नता र सुन्दरता को अर्थ माअर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ। भगवती दुर्गा को हजार नाम मानाममा एक नाम लक्ष्मी पनि हो।
 
[[File:Ravi Varma-Lakshmi.jpg|thumb]]
पङ्क्ति ७:
{{See also|लक्ष्मी पूजा}}
 
[[categoryश्रेणी:धर्म]]
[[categoryश्रेणी:समाज]]
 
[[en:Lakshmi]]
"https://ne.wikipedia.org/wiki/लक्ष्मी" बाट अनुप्रेषित