"दुध" का संशोधनहरू बिचको अन्तर

correction, replaced: मिलछन → पाइन्छन्, removed: {{उत्तम लेख}} using AWB
सा हिज्जे, typos fixed: तत्व → तत्त्व, मा → मा (9), को → को (11)
पङ्क्ति २६:
serine=0.107 g|
right=1 | source_usda=1 | note=100 ml corresponds to 103 g.<ref>{{cite web|url=http://hypertextbook.com/facts/2002/AliciaNoelleJones.shtml|title=Density of Milk|last=Jones|first=Alicia Noelle|work=The Physics Factbook|year=2002}}</ref>}}
'''दूध''' एक अपारदर्शी सेतो [[द्रव]] हो जुन [[पोथी]]हरु को [[दुग्ध ग्रंथी|दुग्ध ग्रन्थिहरु]] द्वारा बनाइन्छ। नवजात [[शिशु]] तब सम्म दूध मादूधमा निर्भर रहन्छ जब सम्म त्यो अन्य पदार्थहरु सेवन गर्न मागर्नमा अक्षम हुन्छ। साधारणतया दूध मादूधमा ८५ प्रतिशत जल हुन्छ र बाँकी भाग माभागमा ठोस तत्वतत्त्व वा खनिज तथा बोसो हुन्छ। गाई-भैंसि को वाहेक बजार माबजारमा विभिन्न कम्पनीहरु को प्याक गरिएको दूध पनि उपलब्ध हुन्छन्। दूध प्रोटीन, क्याल्सियम र राइबोफ्लेविन ( भिटामिन बी -२) युक्त हुन्छ, यि वाहेक यसमा भिटामिन ए, डी, को र ई सहित फस्फोरस, मैग्नीशियम, आयोडीन तथा धेरै खनिज र बोसो तथा ऊर्जा पनि हुन्छ। यसको वाहेक यसमा धेरै इन्जाइम अझ केही जीवित रक्त कोशिकाहरु पनि हुन सक्छन।<ref name="इकोनमिक">[http://hindi.economictimes.indiatimes.com/articleshow/4621954.cms दूध को बारे मा सबकेहि...]।इकनोमिक टाइम्स, २२ मार्च, २००९</ref>
 
== विभिन्न स्रोत ==
=== गाई को दूध ===
गाईगाईको को दूध मादूधमा प्रति ग्राम ३.१४ मिली ग्राम [[कोलेस्ट्रल]] हुन्छ। [[आयुर्वेद]] को अनुसार गाई कोगाईको ताजा दूधलाई नै उत्तम मानिन्छ। बत्रा हस्पिटल एन्ड मेडिकल रिसर्च सेन्टरसेन्टरको को आयुर्वेद कोआयुर्वेदको विभागाध्यक्ष ड . मेहर सिंह कोसिंहको अनुसार गाई कोगाईको दूध भैंसि को तुलना मा मस्तिष्क कोमस्तिष्कको लागि राम्रो हुन्छ।
{|class="sortable wikitable" align=right style="text-align:right"
|+सर्वोच्च प्रति-व्यक्ति गाई दुग्ध उपयोक्ता (२००६)<ref>[http://www.foodsci.uoguelph.ca/dairyedu/intro.html Introduction to Dairy Science and Technology: Milk History, Consumption, Production, and Composition], University of Guelph, foodsci.uoguelph.ca. Retrieved on 21 July 2009.</ref>
पङ्क्ति ९३:
|}
{{-}}
भैंसि को दूध मादूधमा प्रति ग्राम ०.६५ मिली ग्राम कोलेस्ट्रल हुन्छ। भैंसि को दूधदूधमा मागाईको गाई को दूध कोदूधको तुलना मा ९२ प्रतिशत क्याल्सियम, ३७ प्रतिशत फलाम र ११८ प्रतिशत अधिक फस्फोरस हुन्छ। इन्डियन स्पाइनल इन्जरी सेन्टर कोसेन्टरको मेडिकल डायरेक्टर ड. एच. एस. छाबडा को अनुसार गाई कोगाईको दूध भन्दा राम्रो भैंसि को दूध हुन्छ। यसमा कम कोलेस्ट्रल हुन्छ र मिनरल अधिक हुन्छ।
 
=== प्याक गरिएको दूध ===
यस तरिका को दूध डी डी सि(दुग्ध विकास निगम), अमूल, जस्ता कम्पनीहरु सप्लाई गर्छन्। यसमा भिटामिन ए, फलाम र क्याल्सियम पनि मिलाइन्छ। यसमा पनि धेरै तरिका का जस्तै फुल क्रीम, टोंड, डबल टोंड र फ्लेवर्ड मिल्क पाइन्छन्। फुल क्रीम माक्रीममा पूर्ण मलाई हुन्छ, अतः बोसो सबै भन्दा अधिक हुन्छ। यिनी सबै को आफ्नो उपयोगिता छ, तर चिकित्सकहरु को राय अनुसार बच्चाहरु को लागि फुल क्रीम दूध राम्रो हुन्छ भने ठूलाहरुको लागि कम फ्याट वाला दूध।
 
== सन्दर्भ ==
"https://ne.wikipedia.org/wiki/दुध" बाट अनुप्रेषित