"दालचिनी" का संशोधनहरू बिचको अन्तर

correction, replaced: को → को (13) using AWB
सा हिज्जे, typos fixed: औषधी → औषधि, लाई → लाई, मा → मा (2), ले → ले using AWB
पङ्क्ति ६:
[[File:Canelle Cinnamomum verum Luc Viatour crop1.jpg|right|thumb|250px|दालचिनीको बोक्रा र धुलो]]
 
नेपालको महाभारत पर्वतीय श्रृंखलामा समुद्री सतहबाट १०० मि. देखि २,५०० मी. उच्च क्षेत्रमा तेजपातको जंगल विद्यमान छ । यो एक सदावहार ठूलो झ्याम्म परेको रुख हो ।रुखको पात लाईपातलाई तेजपात र रुखको बोक्रा लाई '''दालचिनी''' भनिन्छ|तेजपातको लम्बाई १० देखि १४ से. मि. सम्म हुन्छ । पातको आकार अण्डाकृत वा भालाकृत र रौं नभएको हुन्छ । पातको माथिल्लो सतह चिल्लो, चम्केको र तल्लो सतह फुस्रो हुन्छ । फूलहरु सेता र एकै झुप्पामा फुलेका हुन्छन् । यस रुखको बोक्रा दालचिनीको रुपमा बेचिन्छ । यो १.२ से.मी. बाक्लो र फिक्का कैलो रंगको हुन्छ । भित्री भाग बाहिरी भन्दा अलि गाढा रंगको हुन्छ । वर्षमा एक पटक ( असोजदेखि चैत्रसम्म ) रुखको हाँगाहरु भाँचेर झिकिन्छ । हरेक हाँगाबाट तेजपात संकलन गरिन्छ । बाँकी हाँगाहरुलाई १ मि.को टुक्रामा काटिन्छ । बोक्र्रा निकालिने हाँगाहरुलाई एउटा कडा काठले दली रगडिन्छ र परालमा लपेटी २४ घण्टासम्म राखिन्छ । बोक्रा बाफिएर खुकुलिन्छ र झिक्न सजिलो हुन्छ । बोक्रा सुकेपछि कोप्रिदै जान्छ । एक कोप्रो बोक्रा अर्को कोप्रो बोक्रा भित्र राखिन्छ । राम्ररी सुकेपछि सल्फर डाई अक्साईड द्धारा रंग केही फिक्का बनाई बजारमा बिक्रिको लागि तयार गरिन्छ । बीचको हाँगाबाट निकालिएको बोक्रा सबभन्दा असल, टुप्पोको कमसल र फेदको सबभन्दा कमसलको हुन्छ । प्रत्येक ३ वा ४ वर्षको विरुवाबाट २० देखि २५ के. जी. सम्म बोक्रा उत्पादन हुन सक्दछ । यो उत्पादन क्षमता १० वर्षसम्म बढ्दै जान्छ र प्रत्येक विरुवाबाट करीब ६० देखि ८० के.जी. बोक्रा उत्पादन हुन सक्दछ ।
 
दालचिनी सुगन्धित पार्न र उत्तेजक र वायुशमन गर्न उपयोग गरिन्छ । यसले बमन र वाक वाक रोक्दछ । बोक्रामा ०.५ –१ प्रतिशत सम्म तेल हुन्छ । यो तेल दाँतको औषधीकोऔषधिको रुपमा प्रयोग हुन्छ ।
 
{{Taxobox
पङ्क्ति ३७:
==प्रयोग==
[[Image:Canelle Cinnamomum verum Luc Viatour.jpg|right|thumb|250px|Quills of true cinnamon bark]]
दालचीनीको छाल एक मसलाको रूप मारूपमा व्यापक रूप लेरूपले प्रयोग गरिन्छ। यो मुख्यतः एक मसला र स्वादिष्ट बनाउन मसला सामाग्रीको रूप मारूपमा भान्सा मा प्रयोग हुन्छ।
 
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/दालचिनी" बाट अनुप्रेषित