"अभिमन्यु (अर्जुनपुत्र)" का संशोधनहरू बिचको अन्तर

सा r2.5.4) (रोबोट ले थप्दै: or:ଅଭିମନ୍ୟୁ
सा हिज्जे, typos fixed: पंच → पञ्च, लाई → लाई (2), मा → मा (5), द्वारा → द्वारा , बाट → बाट (2), ले → ले using AWB
पङ्क्ति २:
 
{{श्रेणी:पौराणिक पात्र}}
हिन्दुहरु को पौराणिक कथा [[महाभारत]] को एक महत्वपूर्ण पात्र '''अभिमन्यु''' [[पूरु]] कुल को राजा तथा पंचपञ्च [[पांडव|पांडवहरु]]मध्ये [[अर्जुन]] को पुत्र थिए। कथा मा उनको छल द्वाराछलद्वारा कारुणिक अन्त देखाइएको छ।
 
अभिमन्यु महाभारत को नायक अर्जुन र [[सुभद्रा]], जुन [[बलराम]] तथा [[कृष्ण]] कि बहिनी छोरा थिइन, का पुत्र थिए। उनलाई चंद्र देवता को पुत्र पनि मानिन्छ। भनिन्छ कि समस्त देवताहरु ले आफ्नो पुत्रहरु लाई [[अवतार]]का रूप मारूपमा धर्ती मा पठाएका थियो तर [[चन्द्रदेव]] ले भने कि उनि आफ्नो पुत्र को वियोग सहन गर्न सकेनन् अतः उनको पुत्र लाईपुत्रलाई मानव योनि मा मात्र सोह्र वर्ष को आयु दिए।
 
अभिमन्यु को बाल्यकाल आफ्नो ननिहाल [[द्वारका]] मा नै बीता। उनको विवाह महाराज [[विराट]] को पुत्री [[उत्तरेको]] देखि भयो। अभिमन्यु को पुत्र परीक्षित, जसको जन्म अभिमन्यु को मृत्योपरांत भयो, कुरुवंश का एकमात्र जीवित सदस्य पुरुष थिए जसले युद्ध को समाप्ति को पश्चात पांडव वंश लाईवंशलाई अगाडी बढाए।
 
अभिमन्यु एक असाधारण योद्धा थिए। उनले [[कौरव]] पक्ष को व्यूह रचना, जसलाई [[चक्रव्यूह]] भनिन्थ्यो, को आठ माआठमा भन्दा छ द्वार छ्ंडेका थिए। कथानुसार अभिमन्यु ले आफ्नो माता को कोख माकोखमा रहँदा नै अर्जुन को मुख बाटमुखबाट चक्रव्यूह छेड्ने रहस्य जानेका थिए। तर सुभद्रा बिचैमा निदाएकोले उनि व्यूह भन्दा बाहिर आउने विधि सुन्न पएका थिएनन्। अभिमन्यु को मृत्यु को कारण [[जयद्रथ]] थियो जसले अन्य पाण्डवहरु लाई व्यूह माव्यूहमा प्रवेश गर्न बाटगर्नबाट रोकेको थियो। संभवतः त्यसै को लाभ उठाएर व्यूह को अन्तिम चरण माचरणमा कौरव पक्ष का सबै महारथी [[युद्ध]] को मापदण्डहरुलाई भुलाएर उक्त बालक माथि बर्सिए, जसको कारण उनले [[वीरगति]] प्राप्त गरे। अभिमन्यु को मृत्यु को प्रतिशोध लिन को लागि अर्जुन लेअर्जुनले जयद्रथ को वध को शपथ लिएका थिए।
 
[[चित्र:Halebid२.JPG|१५०px|left|अभिमन्यु चक्रव्यूह मा।]]