"कमलाक्षी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, added orphan tag
सा हिज्जे, typos fixed: मा → मा using AWB
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
* काठमाडौ को मध्य भाग माभागमा रानी पोखरी को पूर्व पट्टि को बस्ति लाई कमलाक्षी टोल भनिन्छ|
*सल्यान जिल्लाकै लक्ष्मीपुरमा श्री कमलाक्षीको मन्दिर रहेको छ । यस स्थानमा सतीदेवीको बायाँ करङ पतन भएको विश्वास गरिन्छ । यस स्थानमा सर्वप्रथम योगमार्गीहरूले पूजा-आराधना गरेको मानिन्छ । एउटा पहाडको रूपमा रहेको यो मन्दिरमा करङका आकृतिहरू देखिन्छ ।
 
"https://ne.wikipedia.org/wiki/कमलाक्षी" बाट अनुप्रेषित