"मनुस्मृति" का संशोधनहरू बिचको अन्तर

सा
हिज्जे, typos fixed: नंद → नन्द (2), दुइ → दुई, को → को using AWB
(correction, replaced: हिन्दु → हिन्दू (2) using AWB)
सा (हिज्जे, typos fixed: नंद → नन्द (2), दुइ → दुई, को → को using AWB)
 
== मनुस्मृतिको संरचना एवं विषयवस्तु ==
मनुस्मृति भारतीय आचार-संहिताको विश्वकोश हो, मनुस्मृतिमा बारह अध्याय तथा दुइदुई हजार पाँच सय श्लोकहरु छन्, जसमा सृष्टिको उत्पत्ति, संस्कार, नित्य र नैमित्तिक कर्म, आश्रमधर्म, वर्णधर्म, राजधर्म तथा प्रायश्चित आदि विषयहरुको उल्लेख छ। ब्रिटिश शासकहरुले पनि मनुस्मृतिलाई नैं आधार बनाएर 'इण्डियन पेनल कोड' बनाए तथा स्वतन्त्र भारतको संविधानसभाले पनि संविधान बनाउँदा यसै स्मृतिलाई प्रमुख आधार मानेकाथिए।
(१) जगतको उत्पत्ति;
 
== टीकाहरु ==
मनुमाथिकई व्याख्याहरु प्रचलित छन्--(1) पेधातिथिकृत भाष्य; (2) कुल्लूककृत मन्वर्थ मुक्ताव ली टीका; (3) नारायणकृत मन्वर्थ विवृत्ति टीका; (4) राघवानंदराघवानन्द कृत मन्वर्थ चंद्रिका टीका; (5) नंदनकृत नंदिनीनन्दिनी टीका; (6) गोविंदराज कृत मन्वाशयानसारिणी टीका आदि। मनुका अनेक टीकाकारहरुको नाम ज्ञात छन्, जसका टीकाहरु लुप्त भए, जस्तै--असहाय, भर्तृयज्ञ, यज्वा, उपाध्याय ऋजु, विष्णुस्वामी, उदयकर, भारुचि या भागुरि, भोजदेव धरणीधर आदि।
 
== महत्व ==
वृकवच्चावलुम्पेत शशवच्च विनिष्पतेत् ॥
 
कुनै पनि शत्रुले आफ्नो छिद्र (निर्बलता)लाई नजानोस् र स्वयं शत्रुका छिद्रहरुलाई जान्नु, जसरी कछुआ आफ्नो अंगहरुलाई गुप्त राख्छ, त्यसै गरी शत्रु प्रवेश गर्ने छिद्र कोछिद्रको गुप्त राख्नु । जसरी बकुल्लोले ध्यानमग्न भएर माछा पक्रिने गर्छ, त्यसरी अर्थसंग्रहको विचार गर्नु, शस्त्र र बलको वृद्धि गरेर शत्रुलाई जीतनको लागि सिंहको समान पराक्रम गर्नु । चितुवाको समान लुकेर शत्रुहरुलाई पक्रिनु र नजिकबाट आएका बलवान शत्रुहरुसित शश (खरायो)को समान भाग्नु र पछि उनीहरुलाई छल गरी पक्रिनु ।
 
नोच्छिष्ठं कस्यचिद्दद्यान्नाद्याचैव तथान्तरा ।<br />
७०,५६९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/194777" बाट अनुप्रेषित