"राग" का संशोधनहरू बिचको अन्तर

→‎[[अलंकार]]: correction, replaced: विद्यार्थि → विद्यार्थी using AWB
सा →‎[[स्वर]] परिचय: हिज्जे, typos fixed: बाट → बाट (3) using AWB
पङ्क्ति ४:
पूवीय पद्धति स्वर-गायन एवं वादनमा सात स्वरको प्रयोग हुन्छ ,स रे ग म प ध नी । स्वर दुई प्रकारको हुन्छ -
*शुद्ध स्वर -त्यस्तो स्वर जो आफ्नो निश्चित स्थानमा गाईन्छ , बजाईन्छ।
*विकृत स्वर-त्यस्तो स्वर जो आफ्नो स्थान बाटस्थानबाट केही माथि चढेर वा तल ओर्लेर प्रयोग गरिएको हुन्छ ।
 
विकृत स्वर पनि दुई प्रकारको हुन्छ|
*कोमल विकृत-जब कोई स्वर आफ्नो स्थान बाटस्थानबाट तल प्रयोग गरिएको हुन्छ |यस्तो स्वरलाई नीच _प्रकार का चिन्ह लगाईन्छ| राग बागेश्वरीको आरोह मा-स नी_ ध नी_ स,म ग_ म ध नी सं । यहाँ निषाद तथ गंधार कोमल प्रयोग गरिएको छ ।
*तीव्र विकृत-जब कोई स्वर आफ्नो स्थान बाटस्थानबाट केही माथि चढाई गाईन्छ वा बजाइन्छ तब त्यो तीव्र विकृत भनिन्छ|यस्तो स्वरलाई उचो \ चिन्ह लगाईन्छ| राग यमनमा "म" का प्रयोग -नि[मन्द्र}रे ग,मे प ध नी सां। (मको माथिको रेफले तीब्र जनाउछ|
 
सात मध्ये ४ स्वर-रे ग ध नी 'शुद्ध' का साथै 'कोमल' प्रयोग पनि हुन्छ, १ स्वर "म" 'शुद्ध' का साथ साथ 'तीव्र'प्रयोग पनि हुन्छ| परन्तु षडज तथा पंचम "सा" अनि "प" सदैव शुद्ध नै मात्र प्रयोग हुन्छ ।
"https://ne.wikipedia.org/wiki/राग" बाट अनुप्रेषित