"संविधान" का संशोधनहरू बिचको अन्तर

correction, replaced: कृया → क्रिया (2) using AWB
सा (unicodifying, removed stub tag)
(correction, replaced: कृया → क्रिया (2) using AWB)
{{wikify}}
'''संविधान''' राष्ट्रको मूल कानुन हो । जसले सरकारको स्वरुप निर्धारण गर्दछ र सरकारी शक्तिको सीमाङ्कन गरी राज्यको काम कारवाहीलाइ वैधता प्रदान गर्दछ । यसलाइ संविधान सभा वा अन्य यस्तै प्रकृयाबाटप्रक्रियाबाट निर्मित गरी राज्यको शासन र शासन प्रणाली संचालन गर्ने वैधानिकता शासकवर्गलाइ जनताले प्रदान गरेका हुन्छन।
 
== ‍‍संविधानमा रहने विषयवस्तुहरु ==
* जनताको मौलिक अधिकार र दायित्व
* देशको शासन प्रणाली, सरकार गठन ,काम र कर्तव्य
* विभिन्न संवैधानिक निकायमा गरिने नियुक्तिको प्रकृयाप्रक्रिया, तिनका काम र कर्तव्य
* यसका मातहत बन्ने नियम , उप-नियम र कानुनको व्याख्या
* सङ्कटकाल वा विशेष परिस्थितिबारे व्यवस्था
२,४१०

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/194593" बाट अनुप्रेषित