"युरी गागरिन" का संशोधनहरू बिचको अन्तर

सा BhawaniBot (वार्तालाप)द्वारा Luckas-botद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्ट�
correction, replaced: दोश्रो → दोस्रो using AWB
पङ्क्ति ३:
{{Orphan|date=जुन २०११}}
 
अन्तरिक्षमा एक घण्टा ४८ मिनेटसम्म बसेका युरी गागरिनको जन्म सोभियत रूसको कुल्सिनो भन्ने स्थानमा सन् १९३४ मार्च ९मा सामूहिक रूपमा खेतिकिसानी गर्ने पिता एलेक्सी इभानोभिच गागरिन र माता अन्ना टिमोफेथेभ्ना गागरिनको कोखबाट भएको थियो । उनी त्यस देशका सैनिक पाइलट र अन्तरिक्षयात्री थिए र सन् १९६१ को अपि्रल १२ माभोस्टोक -१ अन्तरिक्षयानमा चढेर पृथ्वीको अन्तरिक्षमा यात्रा गरेपछि विश्वको पहिलो मानव अन्तरिक्षयात्री र पहिलो पृथ्वी परिक्रमा गर्न सौभाग्य पाएका थिए । उनी सन् १९६८ मा विमान दुर्घटनामा मारिए । चौथांै सन्तानमा तेश्रो सन्तानको रूपमा जन्मेका उनीलगायत लाखांैले दोश्रोदोस्रो विश्व युद्धमा नाजी जर्मनले अतिक्रमण गरेपछि आफ्नो घर छोडेर सानो माटोको झुपडीमा उनीहरूले अतिक्रमण अन्त्य नभएसम्म एक वर्ष बस्न वाध्य भए । उनी भन्दा जेठा दुई जना नाजी जर्मनको बधुवा मजुदरको रूपमा १९४३ मा काम गर्न वाध्य भए भने सन् १९४६ मा उनको परिवार घाग्त्स्क भन्ने स्थानमा बसाईसराई गर्‍यो ।
[[File:Gagarin in Sweden.jpg|thumb]]
 
"https://ne.wikipedia.org/wiki/युरी_गागरिन" बाट अनुप्रेषित